Close sidebar

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा चालू आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ । वडामा शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयमा भौतिक सुधार, छात्रवृत्ति कार्यक्रम, विद्यालयका लागि टेबुल तथा कुर्सी वितरण, बालबालिकाका लागि निःशुल्क साइकिल वितरण तथा विद्यालय मर्मतको काम (मेस जाली, कम्प्युटर लगायत) गरिएको वडा कार्यालयले […]

बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका […]

नेपालगन्ज । बाँकेमा सक्रिय विभिन्न पेशागत संगठनले राजतन्त्र समर्थकले शुक्रबार काठमाडौंमा गराएको हिंसात्मक घटनाकाे भत्सर्ना गरेका छन् । साथै यी घटनाकाे सुक्ष्म तरिकाले छानबिन गरि दाेषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएको छ । ती संगठनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र पहिलो पटक जनताको संविधान प्राप्त […]

लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएर प्रदेशमै पहिलो जिल्ला बन्न सफल भएको छ । सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा लुम्बिनी प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतले खोप लगाएर प्रथम बनेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँले गत माघ २२ […]

सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ ।  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न १६ […]

गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले विवाह गर्न हतार गरेको स्वीकार गरेकी छन् । कसैले विवाह गर्दा डिभोर्स […]

नेपाली गायिका एलिना चौहानको वैवाहिक जीवनमा खटपट उत्पन्न भएको छ । उनले आफ्ना पति विष्णु सापकोटाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चौहानले वारेसमार्फत मुद्दा दायर गर्दै सम्बन्धविच्छेदको माग गरेकी छन् । उनले मानाचामल र अंशको हकदाबी छाडेर सम्बन्धविच्छेदको लागि अदालतमा निवेदन दिएकी छन् । […]

नेपालगन्ज ७ माघ ः नेकपा माओबादी केन्द्रले आगामी माघ १० गते खजुरामा १० हजार नेता तथा कार्यकर्ता उतार्दैछ । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको अवसरमा दश हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने प्रेस सेन्टर नेपालका अध्यक्ष चन्द्र बहादुर बोहराले बताए । अध्यक्ष बोहराका अनुसार माओबादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिबेशनमा पूर्व प्रधानमन्त्री […]

नेपालगन्ज । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाउँ गाउपालिका वडा नं. ३ स्थित लुम्विनी केबलकार बुटवल हिलको सभाहलमा माघ ४ गते डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट नं.५ […]

बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।