गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , […]
कोहलपुर बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ की कल्पना थारु मकैको पोस्कर (प्वाँख)बाट झोला र टोपी बुन्ने सीप सिक्दैछिन् । खेर गइरहेका पोस्करबाट आम्दानी हुने देखिएपछि उनी धमाधम झोला र टोली बुनाईको सीपमा निखार ल्याउन लागिपरेकी छन् । ‘हामीलाई त थाहा नै थिएन यति राम्रा सामान बन्छन् उनले भनिन्–‘सीप सिकिरहेका छौ ं। आम्दानी पनि हुन्छ […]
राप्तीसोनारी–५, बिनाैनास्थित जय बागेश्वरी अनाथालय बाल संरक्षण केन्द्रमा रहेका बालबालिकालाई पेसागत महासंघ बाँकेले शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। आफ्नो स्थापना दिवसको अवसरमा महासंघले उक्त सहयोग प्रदान गरेको हो । सहयोग स्वरूप एक सय २५ केजी चामल, १० लिटर खाने तेल, एक सय ५० थान कापी, दुई दर्जन कलम, चार दर्जन सिसा कलम, एक […]
राप्तीसोनारी गाउँपालिका–३ बैँसामा थारु सांस्कृतिक ग्राम अन्तर्गत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माणको शिलान्यास गरिएको छ। नेपाल सरकारको विशेष अनुदानमा सो पार्कको शिलान्यास गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आइतबार एक कार्यक्रमका बीच गरेका हुन्। पार्कको निर्माण कार्य पर्यटन डिभिजन कार्यालय कोहलपुरको ठेक्कामा ओसियन कन्ट्रक्सन कोहलपुरले गरिरहेको छ। एक करोड २५ लाख रुपैयाँ कुल लागतमा निर्माण गरिने […]
बाँकेका आठ स्थानीय तह मध्ये खजुरा गाउँपालिका सबै भन्दा कम बेरुजु ’देखिएको छ । गत बर्ष २०८०/०८१ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाँकेको ८ स्थानीय तहमा खजुरा गाउँपालिका सबैभन्दा कम १.५० प्रतिशत कोहलपुर नगरपालिकाकाे १.६६ प्रतिशत राप्तीसोनारी गाउँपालिकाकाे२.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाकाे२.२९ प्रतिशत डुडुवा गाउँ पालिकाकाे २.७२ प्रतिशत जानकी गाउँपालिकाकाे २.८६ प्रतिशत नरैनापुर गाउँपालिकाकाे ३.०२ प्रतिशत […]
बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिकामा महिलाहरू मकैको पोस्कर (खोस्टा) प्रयोग गरी टोपी र झोला निर्माणमा लागेका छन्। गाउँपालिकाले सञ्चालन गरेको ३० दिने सीपमूलक तालिमका माध्यमबाट उनीहरू स्वरोजगार बन्ने दिशामा अघि बढिरहेका छन्। तालिम गाउँपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा सञ्चालन भइरहेको छ। तालिममा वडा नम्बर ३, ४ र ५ का २० जना महिलाको […]
बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिएको छ । जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्ग नापजाँचको कामलाई तीब्रता दिइएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । आइतवार वडा नंं. २ टिकुलीपुरमा निस्सा वितरण तथा जग्गा नापजाँच […]
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने गतिविधि गर्न सकेकाे छैन । सडक तथा हवाईमार्गसंग प्रत्यक्ष जाेडिएको याे निकुञ्ज २०६७ सालमा स्थापना भएको थियाे । तर निकुञ्ज प्रशासनसंग कुनै स्पष्ट ‘रोड म्याप’ नभएका कारण पर्यटक भित्र्याउन सकिएको छैन । बाँके निकुञ्जलाई जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य बनाउनुपर्ने […]
बाँके, फागुन ९ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा राप्तीसोनारी गाउँपालिका बाँके जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये राप्तीसोनारीले सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट स्थान हासिल गरेको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार नेपाल सरकारले प्रदान गर्ने चार विधाको […]
मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे । ‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख […]











