Close sidebar

कोहलपुर, बाँके — सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कोहलपुर ११ नयाँ बसपार्कमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा तथा यातायात व्यवस्था कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बाँके क्षेत्रका गाडी, बसका चालक तथा सहचालकहरूलाई वर्षायाममा हुने यान्त्रिक तथा मनसुनजन्य दुर्घटनाबाट कसरी बच्ने […]

टार्जन ओली राप्तीसोनारी–४ लटनीयाका रामबहादुर थारु बिहान सबेरै उठ्छन् । धानखेतमा पानी पुर्‍याउने तयारी गर्छन् । पहिले साँघुरो गोरेठो बाटो हिँड्नुपर्थ्यो, आजभोलि भने मोटरसाइकल लिएर सहजै खेत पुग्छन् । उनी भन्छन्, ‘पहिलेको जस्तो हैन अबको दिनचर्या । बाटो राम्रो भएपछि खेतमा जान सजिलो, अस्पताल जान सजिलो, बजार जान सजिलो भएको छ ।’ राप्तीसोनारी गाउँपालिका–४ मा […]

प्राकृति श्रोत साधनले भरिपुर्ण रहेको जिल्लाकै एकमात्र पालिका राप्ती सोनारी गाउँपालिका भुगोलको हिसाबले कुनैसमय पिछडिएको क्षेत्रको रुपमा जिल्लामा चिनिने गर्थ्यो । तर समय र बिकास योजनाहरु धमाधम सुरु हुदा यतिबेला भने राप्ती सोनारीले आफ्नो परिचय नै फेरेको छ । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको […]

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ। बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए। मतदान विद्युतीय मेसिनबाट हुनेछ। उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई […]

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् । आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

नेपालगन्ज । महिनावारीमैत्री समाजका लागि खजुरा गाउँपालिकाले महिनावारी स्वच्छता दिवसकाे अवसरमा बुधबार सडक नाटक तथा सचेतिकरण कार्यक्रम आयोजना गरेकाे छ । स्वास्थ्य शाखाले वडा ६ स्थित पुरैनाकाे जनसेवा माविमा आयोजना गरेकाे कार्यक्रममा नेपालगन्जस्थित वेष्टर्न हस्पिटल नर्सिङ कलेजका तेस्रो बर्षका नर्स अध्ययनरत छात्राहरुले सडक नाटक प्रदर्शन गरेका थिए । महिनावारीका समस्या र त्यसका बिषयमा छात्राहरुलाई सचेत […]

नेपालगन्ज । बैजनाथ गाउँपालिकाले सन्ताेषजनक काम नगरेकाे भन्दै नेकपा एमाले वैजनाथ गाउँपालिका कमिटीले पालिका अध्यक्ष प्रकाश बहादुर शाहलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । एमाले पालिका कमिटी अध्यक्ष मनबहादुर खत्रीले बुझाएको ज्ञापनपत्रमा  बर्तमान गाउँकार्यपालिका (स्थानीय सरकार) गठन भएको लामो भएको भए पनि सन्तोषजनक काम नभएको उल्लेख्य छ । बहुमतको सरकार हुदाहुदै पनि जनताको आशा भरोसा र […]

रासस कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ। तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिएकी छिन्। फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्रा खेती गर्दै आएकी छिन्। उनको काँक्रा खेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे […]

कोहलपुर बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ की कल्पना थारु मकैको पोस्कर (प्वाँख)बाट झोला र टोपी बुन्ने सीप सिक्दैछिन् । खेर गइरहेका पोस्करबाट आम्दानी हुने देखिएपछि उनी धमाधम झोला र टोली बुनाईको सीपमा निखार ल्याउन लागिपरेकी छन् । ‘हामीलाई त थाहा नै थिएन यति राम्रा सामान बन्छन् उनले भनिन्–‘सीप सिकिरहेका छौ ं। आम्दानी पनि हुन्छ […]

राप्तीसोनारी–५, बिनाैनास्थित जय बागेश्वरी अनाथालय बाल संरक्षण केन्द्रमा रहेका बालबालिकालाई पेसागत महासंघ बाँकेले शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। आफ्नो स्थापना दिवसको अवसरमा महासंघले उक्त सहयोग प्रदान गरेको हो । सहयोग स्वरूप एक सय २५ केजी चामल, १० लिटर खाने तेल, एक सय ५० थान कापी, दुई दर्जन कलम, चार दर्जन सिसा कलम, एक […]