Close sidebar

नेपालगन्ज राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्र्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । एघार बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई […]

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका […]

नेपालगन्ज, १३ भदौ – नेपालगन्ज १० नाइट रनको तयारी तीव्र बनेसँगै यस वर्षका विजेताले थाइल्याण्डको विश्वस्तरीय बाङ्सेन रनिङ सिरिजमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउने भएका छन्। नेपालगन्ज म्याराथन र बाङ्सेन सिरिजबीचको सहकार्यअनुसार विजेताले बाङ्सेन–२१, बाङ्सेन–४२ वा बाङ्सेन–१० जस्ता प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम स्तरको इभेन्ट हो भने बाङ्सेन ४२ र १० […]

कोहलपुर,२५ चैत नगर स्तरीय फुटबल प्रतियोगिता–२०८१ को कोहलपुर नगरपालिका वडा नम्बर–१४ टिम च्याम्पियन बनेको छ । कोहलपुर नगरपालिका–८ झरकट्टी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर–१३ लाई १–० गोलले हराउँदैँ च्याम्पियन बनेको हो । उपाधिसँगै वडा नम्बर–१४ ले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता वडा नम्बर–१४ ले भने ३५ हजार रुपैयाँ […]

टार्जन वली खजुरा गाउँपालिका वडा नम्बर ४ मा साना बालबालिका तथा युवालाई लक्षित गरी ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ। न्यु हिमालय युवा क्लब एफ गाउँको आयोजना र खजुरा गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा जनकल्याण माविको मैदानमा प्रशिक्षणको थालनी भएको हो। प्रशिक्षणको उद्घाटन गर्दै खजुरा ४ का वडाध्यक्ष टेकबहादुर रोकायले सहभागी खेलाडीहरूलाई खेलकुद […]

१५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता विहिवारवाट प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा शुरु भएको छ । कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहिको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृतिमा तेस्रो संस्करण अन्तरगत खुल्ला टि २० क्रिकेट प्रतियोगिता शुरु भएको हो । आज विहिवार खेल […]

बैजनाथ गाउँ पालिका खेलकुद विकास समितिको आयोजनामा मिति २०८१ पौष १३ देख ि १६ सम्म तेश्रो उप प्रमुख कप बैजनाथ गाउँ पालिका स्तरीय अन्तर खेलकुद प्रतियोगिता -२०८१ को तयारी सँगै लोगो सार्बजनिक गरिएको राष्ट्रपती रनिङ्ग शिल्डमा बैजनाथ गाउ ँ पालिका अन्तर्गतका सम्पूर्ण आधारभुत विद्यालय (१-८) र माध्यमिक विद्यालय तहका सम्पूर्ण बिद्यालयहरु जम्मा ४२ बिद्यालय टिम […]

मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे । ‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख […]

अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए– ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुस् ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता […]

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् । विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय […]