Close sidebar

बैजनाथ गाउँपालिका स्तरीय रनिङ्ग सिल्डको लोगो सार्बजनिक

बैजनाथ गाउँ पालिका खेलकुद विकास समितिको आयोजनामा मिति २०८१ पौष १३ देख ि १६ सम्म तेश्रो उप प्रमुख कप बैजनाथ गाउँ पालिका स्तरीय अन्तर खेलकुद प्रतियोगिता -२०८१ को तयारी सँगै लोगो सार्बजनिक गरिएको राष्ट्रपती रनिङ्ग शिल्डमा बैजनाथ गाउ ँ पालिका अन्तर्गतका सम्पूर्ण आधारभुत विद्यालय (१-८) र माध्यमिक विद्यालय तहका सम्पूर्ण बिद्यालयहरु जम्मा ४२ बिद्यालय टिम दर्ता भैसकेका छन् । प्रतियोगिताको सब ै तयारी पूरा भएको बैजनाथ गाउँपालिका खेलकुद बिकास समिति संयोजक लाल बहादुर बहादुर थारुले बताउनुभएको बताउनुभएको छ। बैजनाथ गाउँपालिका स्तरीय खेलमैदान बैजनाथ गाउँ पालिका वार्ड ६ लालपुर खेल मैदानमा सहभागी खेलहरु खेलाईन े भएको छ। खेलकुद प्रतियोगितामा ४० जना युवा परिचालन गरिने छ। स्वयंसेवकको जिम्मेवारी न्यु जर्नी युथ क्लबलाई प्रदान गरिएको छ। युवा स्वयंसेवक स क प्रकाश बुढाथोकीलाई जिम्मेवारी प्रदान गरिएको छ ।ब्यवस्थापनको जिम्मेवारी पाएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरी लालपुरका शिक्षक दुर्गा बहादुर ओली श्यामले खेलकुदका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ। मार्सलको खेलकुद प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी, व्यापारी, शिक्षक, कर्मचारी, खेलप्रेमी तथा सम्पूर्ण दिद ि बहिनिदाजुभाइ लगायत सम्पूर्ण स्थानीयलाई हार्दिक अनुरोध गरिएको शिक्षा शाखा कर्मचारी लाल बहादुर बोहराले जानकारी दिनुभयो ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...