Close sidebar

मेडिकल कलेजको शुल्क घटाउन एमाले बाँकेको माग

नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क घटाउन माग गरेको छ।

नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अस्पताल व्यवस्थापनले विभिन्न सेवामा ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ। शुल्क तत्काल घटाउन माग गरेको छ।

Advertisement

साथै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको ट्रेड युनियन अधिकारप्रति वेवास्ता गर्ने कुरा व्यवस्थापनको गम्भीर कमजोरी रहेको समेत विज्ञप्तिमा जनाइएको छ।

लामो समयदेखि नेपालगन्ज मेडिकल कलेजमा भइरहेको कर्मचारीको आन्दोलनप्रतिसमेत एमालेले ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...