Close sidebar

कोहोलपुर तताउन ज्योति मगर आउँदै

पुष ९ गतेदेखि कोहोलपुरस्थित न्युरोडको खुल्ला मैदानमा जारी महोत्सवमा भोलि ज्योति मगर आउने आयोजकले जानकारी दिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुत भइरहेको छ।
र साथमा स्थानीय कलाकारहरूको प्रतिभा प्रस्तुत गरिरहेको आयोजकले जानकारी दिएको छ।
आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो।
महोत्सव स्थलमा निःशुल्क पार्किङको व्यवस्था समेत गरिएको महोत्सव प्रेस सल्लाहकार दीपक राईले जानकारी दिनुभयो।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...