Close sidebar

प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा बोहोरा सर्वसम्मत

प्रेस सेन्टर नेपाल बाँके शाखाको अध्यक्षमा चन्द्र बोहोरा सर्वसम्मत चयन भएका छन् ।

नेपालगन्जमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट चन्द्र बोहोरा सहित सबै कार्यासमिती सर्वसम्मत भएका हुन् ।

Advertisement

प्रेस सेन्टर नेपालको सातौं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा केपी घिमिरे, उपाध्यक्ष महिलामा सिता वली, सचिवमा पुष्पराज हमाल, सहसचिवमा सन्तोष विष्ट, सहसचिवमा अनिता बिक र कोषाध्यक्षमा विवेक रेग्मी चयन भएका छन् ।

त्यस्तै सर्वसम्मत निर्वाचित सदस्यहरुमा पहल बहादुर  केसी, कबिन्द्र परियार, अमरबहादुर शाही, युसुफ अन्सारी, रामगोपाल विश्वकर्मा र कल्पना शाही (प्रिया) रहेका छन् ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...