Close sidebar

क्यान महासंघ बाँकेले प्रादेशिक महोत्सवमा ‘क्यान इन्फोटेक २०२५’ आयोजना गर्ने

नेपालगन्ज : क्यान महासंघ बाँके शाखाले “क्यान इन्फोटेक २०२५ को आयोजना गर्ने भएको छ ।

नेपालगंज उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि माघ २२ गते सम्म नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ को आयोजना हुने भएको हो ।

Advertisement

प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ आयोजना गर्नको लागी क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघ बीच समझौता समेत भैसकेको क्यान बाँकेका सचिव रमेश बिसीले जानकारी गराएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (CAN) बाँके
र नेपालगञ्ज उद्योग वाणिज्य संघ बीच नेपालगन्ज र वरपरको क्षेत्रका डिजिटल प्रवर्द्धन र प्रविधिको विकासका लागि विभिन्न कार्यक्रम तथा परियोजनाको सफल आयोजना सुनिश्चित गर्न सहयोग गर्ने र त्यसको लागी प्रादेशिक महोत्सव स्थलमा क्यानले क्यान इन्फोटेक २०२५ को आयोजना गर्ने गरि सम्झौता भएको हो ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, कम्प्युटर एशोसियसन अफ नेपाल महासंघ बाँके शाखाका अध्यक्ष यज्ञराज जोशी, क्यान बाँकेका सचिव रमेश बिसि लगायतको उपस्थितीमा क्यान बाँके र नेपालगंज उद्योग बाणिज्य संघ बिच सम्झौता भएको थियो ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...