Close sidebar

भुमि आयोग दाङको अध्यक्षमा हुकुम बस्नेत

नेपालगन्ज : भुमि आयोग दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्ति भएका छन् ।

भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै सात जिल्ला बाहेक ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका हुन् । जस अन्तरगत दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्त भएका हुन् ।

Advertisement

बस्नेत नेकपा एमाले दाङमा पुर्व अध्यक्ष एवं दाङका प्रभावशाली नेता हुन्  । 

जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

भुमी आयोग दाङको अध्यक्ष भए संगै एमालेका प्रभावसाली नेता समेत रहेका बस्नेतले भूमि समस्या समाधान गर्न आफुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...