Close sidebar

५ औं क्यान इन्फोटेक २०२५ मा जोडियो अल्फा बिटा

क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ मा अल्फा बिटा जोडिएको छ ।

‘५ औं क्यान इन्फोटेक २०२५’ को स्टडी अब्रोड पार्टनरको रुपमा अल्फा बिटा जोडिएको हो ।
अल्फा बिटा नेपालगन्जका अध्यक्ष बिजय भण्डारी, सिनियर कन्सल्टेन्ट शंकर श्रेष्ठ तथा क्यान महासंघ बाँकेका निवर्तमान अध्यक्ष शिशिर नारायण श्रेष्ठ र क्यान महासंघ बाँकेका उपाध्यक्ष ओस्कर थापाको उपस्थितीमा ५ औं क्यान इन्फोटेक सफल बनाउन क्यान बाँके र अल्फा बिटा बीच सम्झौता भएको हो ।

Advertisement

नेपालगन्जमा स्थापना भएको अल्फा बिटाले अष्ट्रलियासहित विश्वका विभिन्न देशहरुका उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
क्यान महासंघ बाँकेले आयोजना गर्ने ५ औं क्यान इन्फोटेकलाई सफल बनाउन नेपालगन्जको अल्फा बिटा बीच शुक्रवार औपचारिक रुपमा सम्झौता भएको क्यान बाँकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् । यस अघि एजुकेसन पार्टनको रुपमा क्यान क्यान इन्फोटेकमा नेपालगन्ज क्याम्पस सहभागी भैसकेको क्यान बाँकेले जनाएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ १० गते देखि २२ गतेसम्म नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा ५ औं क्यान इन्फोटेक २०२५ को आयोजना हुन लागेको हो ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...