Close sidebar

चर्चित चिनियाँ ब्रान्डका माेबाइल सेटहरु नेपालगन्ज बजारमा

नेपालगन्ज । मोबाइल सेटको चिनियाँ ब्राण्ड कुलप्याडले नेपालगन्ज मार्फत पश्चिम नेपालकाे बजारमा आक्रमक मार्केटिङ शुरु गरेकाे छ । पछिल्लो समय सो ब्राण्डले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको बेला पश्चिमी बजारमा पनि आक्रमक बजार बिस्तार गरिरहेकाे छ ।

ओली ट्रेड लिंक याे ब्राण्डकाे क्षेत्रीय वितरक रहेकाे छ जाे माेवाइल सम्बन्धि ‘ट्रेड’मा बिश्वासिलाे र नाम कमाएको ‘फर्म’ हाे । उसैले कुलप्याडका माेवाईल सेटकाे बिक्री  वितरण शुरु गरेकाे छ । साेमवार नेपालगन्जका प्रतिष्ठित माेवाइल बितरकहरुको उपस्थितिमा माेबाइल सेट ‘लन्च’ गरिएको हाे ।

Advertisement

ओली ट्रेड लिंकका प्रबन्ध निर्देशक चिरञ्जीवी ओलीका अनुसार, हरप्रकारका ग्राहकहरुमा लक्षित गरेर माेवाइल आएको छ । उहाँका अनुसार १० हजार ५ सय देखि २४ हजारसम्म उपभोक्ता मुल्य रहेकाे छ ।  छोटो समयमा नै कुलप्याडका माेबाइल सेट नेपालमा बजारीकरण गर्न सफल भएको छ । कुलप्याड नयाँ र आकर्षक डिजाइनमा उपलब्ध भएकाले युवा पुस्ताको रुचिमा परेकाे हाे ।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...