Close sidebar

Shining Business Management को आयोजनामा श्री भगवती संस्कृत माध्यमिक विद्यालय ले प्राप्त गरेको प्रतिष्ठित ISO 9001:2015 प्रमाणपत्र को उपलक्ष्यमा एक भव्य समारोह सम्पन्न भएको छ। कार्यक्रममा सम्माननीय अतिथिहरू, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति थियो। यस वर्षको प्रमाणिकरणले विद्यालयलाई एक ऐतिहासिक सफलता दिलाएको छ ⭐ यो सम्पूर्ण क्षेत्रमा UK–आधारित ISO बोर्डबाट ISO […]

कैलाली — सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका रामलाल चौधरी मिति २०७९/०८/१२ (कार्तिक १२) मा प्रहरीद्वारा पक्राउ परेका छन्। मिति २०६६/०७/०६ मा कैलालीको तत्कालीन मालाखेती VDC–८ (हाल गोदावरी नगरपालिका–२) स्थित तेघरीमा उनले चलाएको से १ त २९८९ नम्बरको ट्याक्टर दुर्घटनामा ४ जना घाइते भएका थिए। उनीहरूमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि रामलाल चौधरी […]

बाँके जिल्लामा पछिल्लो समय कडाइका साथ भइरहेको सुरक्षा चेकजाँचको क्रममा नेपालगञ्ज २ बसपार्क क्षेत्रबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गस्ती टोलीले एउटा पेस्तोलसँगै म्याग्जिन र दुई राउन्ड गोली फेला पारेको हो। पेस्तोल कसले ल्याएको वा प्रयोग गरेको हो भन्नेबारे […]

लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विकास परिषद्द्वारा सञ्चालित ७ दिने नेचर गाइड तालिम बर्दियामा सम्पन्न भएको छ । कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालन गरिएको तालिममा विभिन्न जिल्लाबाट आएका ४० जना सहभागीको उत्साहजनक उपस्थिति रहेको परिषद्ले जनाएको छ । प्रदेशभित्र वातावरणमैत्री पर्यटन प्रवद्र्धन, प्रशिक्षित जनशक्ति उत्पादन […]

कोहलपुर नगरपालिका–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माण गरिएको अत्याधुनिक शवदाह गृहको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ। शवदाह गृह निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुखदेखि स्थानीयवासी, दाता तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। १३ महिनामा निर्माण सम्पन्न, अब नगरपालिकाले सञ्चालन गर्ने करिब १३ महिनामा निर्माण सम्पन्न भएको यो शवदाह गृह […]

बाँकेमा खुकुरी प्रहार गरी फरार भएका एक व्यक्ति सात महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा समिर भनिने सरोज विक्रम बिष्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्जबाट पक्राउ गरेको हो । विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युकरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरी फरार भएका […]

संगठनको नाम दुरुपयोग र आपसी आरोप–प्रत्यारोप रोक्न कडा चेतावनी बाँके , कात्तिक २६ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अनुशासन आयोगले संगठन हाल नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको भन्दै सम्पूर्ण जिम्मेवार सदस्यहरूलाई संगठनात्मक उत्तरदायित्व निर्वाह गर्न गम्भीर बन्न आह्वान गरेको छ। आयोगका अध्यक्ष सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा हाल अनेरास्ववियुका नाममा विभिन्न समूह र […]

बाँके — नेकपा एमालेले केन्द्रीय कमिटीको सर्कुलर अनुसार बाँके जिल्लाका ८१ वटामध्ये ७९ वटा वडामा वडास्तरीय जनभेला सम्पन्न गरेको छ। ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित एकैदिन सञ्चालन गरिएको यो कार्यक्रमलाई एमालेले जेन्जी आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्ने पहिलो चरणको जनजागरण अभियानका रूपमा लिएको छ। […]

नेपालगन्ज राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्र्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । एघार बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई […]

बाँके । नेकपा (एमाले) बाँकेको धोस्त भएको पार्टी कार्यालय पुनर्निर्माणका लागि बाँके क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताले उल्लेखनीय सहयोग गरेका छन्। ‘आफ्नो एक गास काटेर, पार्टीको गौरव पुनःनिर्माण गरौं’ भन्ने अभियानअन्तर्गत संकलन गरिएको रु. १० लाख (दस लाख) बराबरको सहयोग रकम पार्टीलाई हस्तान्तरण गरिएको हो। क्षेत्र नं. १ का संयोजक कुस्माखर बश्यालको संयोजनमा […]