Close sidebar

१६ वर्षदेखि फरार सवारी–ज्यान मुद्दाका अभियुक्त पक्राउ

कैलाली — सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका रामलाल चौधरी मिति २०७९/०८/१२ (कार्तिक १२) मा प्रहरीद्वारा पक्राउ परेका छन्।

मिति २०६६/०७/०६ मा कैलालीको तत्कालीन मालाखेती VDC–८ (हाल गोदावरी नगरपालिका–२) स्थित तेघरीमा उनले चलाएको से १ त २९८९ नम्बरको ट्याक्टर दुर्घटनामा ४ जना घाइते भएका थिए।

Advertisement

उनीहरूमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि रामलाल चौधरी घटना स्थलबाट फरार भएका थिए।

१६ वर्षसम्म फरार रहेका चौधरीलाई निरन्तर खोजतलासपछि पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मालाखेती, कैलालीका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी निरीक्षक पुष्कर राज पन्तले जानकारी दिएका छन्।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

पक्राउ मिति: २०८२/०८/१२
थप जानकारी आउँदै…

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...