Close sidebar

नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क घटाउन माग गरेको छ। नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अस्पताल व्यवस्थापनले विभिन्न सेवामा ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ। शुल्क तत्काल घटाउन माग गरेको छ। साथै […]

बाँकेको नरैनापुरमा एक किशोरी बलात्कृत भएकि छिन । गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी वडा–४ की १४ वर्षीया किशोरीमाथि दुई युवाले बलात्कार गरेको घटना भर्खरै बाहिएरिएक्बाहिरिएको हो । हो । यति दिन सम्म परिवारले गुपचुप नै राखे पनि प्रहरीले घटनाबारे थाहा पाएपछि बलात्कारको घटना बाहिएरिएके बाहिरिएको हो । प्रहरीको निकै केरकारपछि मात्र […]

बैजनाथ गाउँ पालिका खेलकुद विकास समितिको आयोजनामा मिति २०८१ पौष १३ देख ि १६ सम्म तेश्रो उप प्रमुख कप बैजनाथ गाउँ पालिका स्तरीय अन्तर खेलकुद प्रतियोगिता -२०८१ को तयारी सँगै लोगो सार्बजनिक गरिएको राष्ट्रपती रनिङ्ग शिल्डमा बैजनाथ गाउ ँ पालिका अन्तर्गतका सम्पूर्ण आधारभुत विद्यालय (१-८) र माध्यमिक विद्यालय तहका सम्पूर्ण बिद्यालयहरु जम्मा ४२ बिद्यालय टिम […]

शीतलहर सुरु भएपछि नेपालगन्जमा मङ्गलबारबाट चिसो बढेको छ। मंङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो। चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धाहरू बिरामी हुनेक्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्। शीतलहर चलेर चिसो बढ्न थालेपछि जिल्लाका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो। उहाँले […]

सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी नेपालगञ्ज सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीलाई प्रधानकार्यालय तानिएको छ । नेपालगञ्ज नाकाबाट हुँदै आएको तस्करी नियन्त्रण गर्न नसकेको र सर्वसाधारणमाथि कुटपिट गर्दै जिम्मेवारी बहन गर्न असमर्थ देखिएको भन्दै डाँगीलाई हेडक्वार्टर तानिएको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज प्रधानकार्यालयमा हाजिर हुँने गरि डाँगीको सरुवा गरेको हो […]

प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१) सुरु भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा (एस्पो–२०८१) सुरु भएको हो । मंगलबार एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपने दीप प्रज्वलन गरेर एक्पोका उद्घाटन गरे । उद्घाटन […]

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविदले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ https://youtube.com/shorts/vs8x4VeminU?si=z2B58oXd4bBD13qX

नेपालगन्ज : बी ग्रुप र खजुरा गाउँपालिकाको आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय स्वास्थ्य सहयोग परियोजना बाँकेको सहयोगमा खजुरा गाउँपालिकाका र बी ग्रुपले खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुलाई प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्यहरुले […]

नेपालगन्ज : चर्चामा रहदै आएको बाँकेको परसपुर गौघाट सडक खण्ड लामोसमयको पर्खाई पछि निर्माणले तिब्रता पाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिका भित्र पर्ने परसपुर-गौघाट सडक खण्ड आगामी ४ महिना भित्रै सम्पन्न गर्नेगरी निर्माणको काम भैरहेको छ । संघीय सरकारको लगानीमा करिब १४ करोडमा कन्काई-गणपति जेभीले सडक निर्माणको ठेक्का पाएपनि कम्पनीले […]