नेपालगन्ज । बाँकेमा सक्रिय विभिन्न पेशागत संगठनले राजतन्त्र समर्थकले शुक्रबार काठमाडौंमा गराएको हिंसात्मक घटनाकाे भत्सर्ना गरेका छन् । साथै यी घटनाकाे सुक्ष्म तरिकाले छानबिन गरि दाेषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएको छ । ती संगठनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र पहिलो पटक जनताको संविधान प्राप्त […]
टार्जन वली खजुरा गाउँपालिका वडा नम्बर ४ मा साना बालबालिका तथा युवालाई लक्षित गरी ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ। न्यु हिमालय युवा क्लब एफ गाउँको आयोजना र खजुरा गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा जनकल्याण माविको मैदानमा प्रशिक्षणको थालनी भएको हो। प्रशिक्षणको उद्घाटन गर्दै खजुरा ४ का वडाध्यक्ष टेकबहादुर रोकायले सहभागी खेलाडीहरूलाई खेलकुद […]
टार्जन वली पछिल्लो समयमा नेपालमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन प्रहरीले गाउँ गाउँमै पुगेर सचेत गराउन थालेको छ । खुला सिमानाका कारण नेपालगन्ज र बाँकेका अन्य क्षेत्रहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँके ले लागु औषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान […]
बाँकेको बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो । स्थानीयबासीका अनुसार दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत थिए । स्कुलबाट फर्कँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर […]
टार्जन वली बाँके, राप्तीसोनारी गाउँपालिका वडा नं २ स्थित राप्ती नदी किनारको अगैया घाट, जिल्लाकै पुरानो श्मशानघाटहरूमध्ये एक, व्यवस्थापनको अभावमा दुर्गन्धित बन्दै गएको छ। स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको बेवास्ताका कारण यो घाट दिन प्रतिदिन जीर्ण र दुर्गन्धित हुँदै गएको हो। शवदाह स्थलको रूपमा रहेको यो घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको छ। स्थानीय […]
राप्ती सोनारी गाउँपालिका वडा नं. ३ ले आफ्नो वडाभित्रका अति गरिब तथा विपन्न वर्गका बालबालिकालाई निशुल्क स्कुल पोशाक वितरण गरेको छ। वडा कार्यालयले सोमबार आयोजना गरेको एक विशेष कार्यक्रममा ५२ जना बालबालिकालाई नयाँ स्कुल पोशाक प्रदान गरेको हो। यो कार्यक्रम वडा कार्यालयको शिक्षामा पहुँच अभिवृद्धि गर्ने र गरिब बालबालिकालाई विद्यालयमा नियमित गराउने पहलको एक हिस्सा […]
निर्माण व्यवसायी तथा सामाजिक अभियन्ता गौरव रावललाई शनिबार मध्यराति अज्ञात नम्बरबाट खुडा हान्ने धम्की आएको छ। रावलले फोनमार्फत धम्की प्राप्त गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई राजनीतिक शक्तिको आडमा धम्की दिइएको दाबी गरेका छन्। “राजनीतिक पद पावरको आडमा धम्की दिन मिल्छ र खुडा कोलाई हान्ने हो? हलो कोहलपुर मेरो आफ्नो व्यक्तिगत जीवनमा म हो […]
जनताले चुनेर पठाएका जनप्रतिनिधि नै गुण्डागर्दीमा उत्रिएपछि कोहलपुरमा त्रासको वातावरण सिर्जना भएको छ। जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छिरिङ महतले कोहलपुर न्युरोडस्थित एक रेस्टुरेन्टमा मदिराको मातमा अराजक हर्कत मच्चाएको घटना सार्वजनिक भएको छ। प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष महतले रेस्टुरेन्टमा अर्को टेबलमा बसिरहेका ग्राहकमाथि एक्कासि बियरको बोतल प्रहार गरेका थिए। ग्राहकले कारण सोध्दा उनले […]
नेपालगन्ज : आफुले पढे-लेखेको विद्यालयमा सहयोग गर्न पाउनु सबैको चाहना हुन्छ । त्यही सोचका साथ जनकल्याण माध्यमिक विद्यालय बद्रीपुरका भुतपुर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयमा शैक्षिक तथा खेल सामाग्रीहरु सहयोग गरेका छन् । बुधबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजनामा भुतपुर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयमा शैक्षिक तथा खेल सामाग्रीहरु हस्तान्तरण गरिएको भुतपुर्व विद्यार्थी देबेन्द्र बिसीले जानकारी दिनुभएको […]
लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएर प्रदेशमै पहिलो जिल्ला बन्न सफल भएको छ । सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा लुम्बिनी प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतले खोप लगाएर प्रथम बनेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँले गत माघ २२ […]











