Close sidebar

बाँके, फागुन ८ गते। नेकपा एमाले बाँके जिल्ला कमिटीले युवा परिचालन र संगठन विस्तारमा विशेष योगदान पुर्याउने लक्ष्यसहित उमेश जंग ठकुरीलाई राष्ट्रिय युवा संघ नेपाल, बाँकेको सह-इन्चार्जको गरिमामय जिम्मेवारी प्रदान गरेको छ। पार्टीको जिल्ला कमिटीको फागुन ६ र ७ गते सम्पन्न तेस्रो पूर्ण बैठकले ठकुरीलाई युवा क्लस्टरमा मनोनित गर्दै यो महत्त्वपूर्ण जिम्मेवारी दिएको हो। नेकपा […]

नेपालगन्ज । पश्चिम क्षेत्रकाे प्रमुख ‘रेफरल’ स्वास्थ्य निकाय भेरी अस्पतालकाे आईसियुलाई पुर्णक्षमतामा संचालन गर्न नेकपा एमालेले माग गरेकाे छ । एमाले बाँके निर्वाचन क्षेत्र नंं. २ ले आईसियुलाई पुर्णक्षमतामा संचालन  गराउनका लागि सराेकारवा निकायकाे ध्यानाकर्षण गराउने भएको हाे । बिरामी चाप ह्वात्तै बढेपनि १५ शैयाकाे आईसियु हाल १० शैयामा सिमित छ । “जसले गर्दा बिरामीलाई […]

बाँकेको राप्ती सोनारीमा आयोजित प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव २०८१ मा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छैन। फागुन २ गते राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले उद्घाटन गरेको यो महोत्सवको छैठौं दिनसम्म पनि दर्शकहरूको उपस्थिति न्यून रहेको छ। आयोजक राप्ती सोनारी उद्योग वाणिज्य सङ्घले करिब ३ लाख दर्शकको अपेक्षा राखेको भए पनि हालसम्मको […]

एमाले बाँकेकाे तेस्रो पुर्ण बैठक जारी,बाँकेमा सशक्त पार्टी बनाउन रणनीति बनाइदै नेपालगन्ज । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेको तेस्रो पुर्ण बैठक पार्टी अध्यक्ष निरक गुरुङको अध्यक्षता र पार्टी केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालको प्रमुख आथित्यतामा गाभरमा शुरु भएको छ । दुईदिन सम्म चल्ने बैठक बाँकेमा एमालेलाई सशक्त पार्टी बनाउने रणनीति निर्माणमा केन्द्रित छ […]

नेपाल हेल्पलाइन माल्दिभ्सका टिम सक्रिय भुमिका खेल्दै माल्दिभ्समा समस्यामा परेका नेपालीका लागि नेपाल हेल्पलाइन सक्रिय भुमिका खेल्दै माल्दिभ्समा समस्या परे नेपाल हेल्पलाइन माल्दिभ्समा सिधै सम्पर्क गर्न सकिने नेपालगन्ज ः नेपाल हेल्पलाइन माल्दिभ्सका टिम मेम्बरहरू सक्रिय भुमिका खेल्दै आएका छन् । नेपाली नागरिक बाहिर देशमा गएर काम गर्दै आएका र अप्थ्यारामा परेका नेपाली नागरिकका लागि नेपाल […]

४ फाल्गुन, बाँके । पश्चिम नेपालको सबैभन्दा ठुलो युवा सञ्जाल मध्य एक लियो जिल्ला परिषद ३२५ एन्, नेपालको वर्ष २०२४–२५ को दोस्रो जिल्ला परिषद बैठक खजुरामा गर्दै छ । खजुरा गाउँपालिका स्थित खजुरा मिनिपार्क रिसोर्टमा यही फाल्गुन १० गते लियो क्लब अफ नेपालगञ्ज खजुराले बैठक गर्न लागेको हो । पूर्वमा राप्ती र पश्चिममा महाकालीले सीमा […]

बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने गतिविधि गर्न सकेकाे छैन । सडक तथा हवाईमार्गसंग प्रत्यक्ष जाेडिएको याे निकुञ्ज २०६७ सालमा स्थापना भएको थियाे । तर निकुञ्ज प्रशासनसंग कुनै स्पष्ट ‘रोड म्याप’ नभएका कारण पर्यटक भित्र्याउन सकिएको छैन । बाँके निकुञ्जलाई जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य बनाउनुपर्ने […]

नेपालगंज, बाँके। बाँकेको नेपालगंज १८ मा रहेको सगरमाथा ई. बोर्डिङ स्कूल ले आफ्नो २० औं वार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। शनिबार विद्यालयले “विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ वार्षिकोत्सव मनाएको हो। विद्यालयका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजसेवी चुडामणि प्रसाईं […]

बाँके, फागुन ९ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा राप्तीसोनारी गाउँपालिका बाँके जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये राप्तीसोनारीले सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट स्थान हासिल गरेको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार नेपाल सरकारले प्रदान गर्ने चार विधाको […]

नेपालगन्ज पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको हिन्दु धर्मावलम्बीको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तिर्थयात्रु जाने गरेका छन्।  पुस २९ गतेबाट सुरु भएर फागुन १४ सम्म (महाशिवरात्रिका दिनसम्म) सञ्चालन हुने सो मेलामा जमुनाह नाकाबाट मात्रै दैनिक पाँच हजारसम्म हिन्दु धर्मावलम्बी स्नानका लागि जाने गरेको पाइएको छ। गङ्गा, यमुना र सरस्वती नदीको […]