कोहलपुर, बाँके। कोहलपुर नगरपालिका वडा नम्बर ११ को पहलमा लागू औषध दुरुपयोग र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। सारा प्रोजेक्टको समन्वयमा इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम वडा नं. ११ अन्तर्गत फुलबारी टोलमा आयोजना गरिएको हो। कार्यक्रममा वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्माले […]
नेपालगन्ज । महिनावारीमैत्री समाजका लागि खजुरा गाउँपालिकाले महिनावारी स्वच्छता दिवसकाे अवसरमा बुधबार सडक नाटक तथा सचेतिकरण कार्यक्रम आयोजना गरेकाे छ । स्वास्थ्य शाखाले वडा ६ स्थित पुरैनाकाे जनसेवा माविमा आयोजना गरेकाे कार्यक्रममा नेपालगन्जस्थित वेष्टर्न हस्पिटल नर्सिङ कलेजका तेस्रो बर्षका नर्स अध्ययनरत छात्राहरुले सडक नाटक प्रदर्शन गरेका थिए । महिनावारीका समस्या र त्यसका बिषयमा छात्राहरुलाई सचेत […]
बाँके, राप्ती सोनारी — बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ ले वडाभित्र रहेका सुत्केरी र गर्भवती महिलालाई लक्षित गरी पौष्टिक आहार तथा राहत सामग्री वितरण गरेको छ। सोमबार वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वडाध्यक्ष मीन कुमार चौधरीको अगुवाइमा ७५ जना सुत्केरी तथा गर्भवती महिलालाई चामल, तेल, झुल, अण्डा, हर्लिक्स, आइरन चक्की तथा न्यानो […]
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय जाजरकोटले छ किलाेग्राम लागू औषध अफिम सहित साेमवार तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नलगाड नगरपालिका-१० का हरि बाँनिया (चालक), वडा-९ बस्ने बर्ष २३ को सुरेश सिंह र बर्ष ३० को दिपक सिंह रहेका छन् । जिप्रका जाजरकोटका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार, लागूऔषध अफिम […]
बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई साेमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टाेलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । भेरी अस्पतालकाे सेवा सुदृढीकरणकाे पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले,माेहीत शाह सहित टेकबहादुर केसी सम्मिलित टाेलीले […]
टार्जन वली बाँके ,चैत १८ – सल्यान जिल्ला वनघाट कुपिण्डे नगरपालिका वडा नम्बर ९ निवासी गोविन्दराज बिक आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपण गर्न नसक्दा विचल्लीमा परेका छन्। बुबा कुलेकामीका अनुसार १९ वर्षको उमेरमा बिरामी भएका गोविन्दराज चार वर्षदेखि दुवै मिर्गौला फेल भएर थला परेका छन्। हाल २३ वर्षीय गोविन्दराजको काठमाडौंस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। […]
टार्जन वली खजुरा गाउँपालिका वडा नम्बर ४ मा साना बालबालिका तथा युवालाई लक्षित गरी ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ। न्यु हिमालय युवा क्लब एफ गाउँको आयोजना र खजुरा गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा जनकल्याण माविको मैदानमा प्रशिक्षणको थालनी भएको हो। प्रशिक्षणको उद्घाटन गर्दै खजुरा ४ का वडाध्यक्ष टेकबहादुर रोकायले सहभागी खेलाडीहरूलाई खेलकुद […]
टार्जन वली पछिल्लो समयमा नेपालमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन प्रहरीले गाउँ गाउँमै पुगेर सचेत गराउन थालेको छ । खुला सिमानाका कारण नेपालगन्ज र बाँकेका अन्य क्षेत्रहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँके ले लागु औषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान […]
टार्जन वली बाँके, राप्तीसोनारी गाउँपालिका वडा नं २ स्थित राप्ती नदी किनारको अगैया घाट, जिल्लाकै पुरानो श्मशानघाटहरूमध्ये एक, व्यवस्थापनको अभावमा दुर्गन्धित बन्दै गएको छ। स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको बेवास्ताका कारण यो घाट दिन प्रतिदिन जीर्ण र दुर्गन्धित हुँदै गएको हो। शवदाह स्थलको रूपमा रहेको यो घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको छ। स्थानीय […]
नेपालगन्ज । पश्चिम क्षेत्रकाे प्रमुख ‘रेफरल’ स्वास्थ्य निकाय भेरी अस्पतालकाे आईसियुलाई पुर्णक्षमतामा संचालन गर्न नेकपा एमालेले माग गरेकाे छ । एमाले बाँके निर्वाचन क्षेत्र नंं. २ ले आईसियुलाई पुर्णक्षमतामा संचालन गराउनका लागि सराेकारवा निकायकाे ध्यानाकर्षण गराउने भएको हाे । बिरामी चाप ह्वात्तै बढेपनि १५ शैयाकाे आईसियु हाल १० शैयामा सिमित छ । “जसले गर्दा बिरामीलाई […]











