अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देशमा अवैधरूपमा बसोबास गर्ने १४ लाखभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेको छ। यस कदमले विश्वभरका आप्रवासी समुदायमा ठूलो हलचल पैदा गरेको छ। अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार, नेपालबाट १ हजार ३६५ जनालाई पनि देश निकाला गरिने भएको छ। ट्रम्पले शपथ ग्रहणलगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका […]
बाँके जिल्लाभरबाट चालु आर्थिक वर्षको ६ महिनामा ५० वटा सवारी साधन चोरी भएका छन्। आर्थिक वर्ष २०८१–०८२ को साउन महिनादेखि हालसम्म जिल्लामा मात्रै ५० वटा सवारी साधन चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बाँकेले दिएको विवरण अनुसार २०८१ साउन ३ गतेदेखि २०८१ पुस २९ गतेसम्मको अवधिमा कार, मोटरसाइकल, स्कुटर र […]
नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलहरु रहेका कारण ५ औं क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण र चासो देखिएको हो । इन्फोटेकलाई लक्षित गर्दै […]
नेपालगञ्ज: नेपालगन्जमा भइरहेको प्रादेशिक महोत्सवमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड भएको खुलासा भएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघको संरक्षणमा आयोजित यस महोत्सवमा लेबल र उत्पादन मिति नभएका गुणस्तरहीन वस्तुहरूको बिक्री वितरण गरिएको पाइएको हो। यस घटनाले उपभोक्ता अधिकारको घोर उल्लङ्घन भएको देखाउँछ। लेबल नभएका वस्तुको खरिदले उपभोक्तालाई झुक्याउने मात्र नभई स्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउन सक्छ। […]
नेपालगञ्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवमा लिएको विवादास्पद निर्णयले स्थानीय सञ्चार जगतमा तरंग ल्याएको छ। संघले महोत्सवमा पत्रकारहरूलाई प्रवेश निषेध गर्ने तर युट्युबरहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। यस निर्णयले संघको सञ्चारमाध्यमप्रतिको दृष्टिकोणमा गम्भीर प्रश्न उठाएको छ। के संघले सत्यतथ्य समाचार प्रकाशन गर्ने पत्रकारहरूभन्दा भ्यूज बटुल्ने युट्युबरहरूलाई बढी प्राथमिकता दिएको हो त […]
नेपालगञ्ज: प्रेस चौतारी नेपाल बाँके शाखाको १०औँ जिल्ला अधिवेशनले कमल डाँगीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा रामु वली र महिला उपाध्यक्षमा पवित्रा परियार चयन भएका छन्। सचिवमा देवेन्द्र पौडेल, सहसचिवमा जियाउल मुस्ताफा कादरी, कोषाध्यक्षमा दिपेश आचार्य र सदस्यहरूमा धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदिप राजवंशी, महमद अमिन हलवाई […]
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रादेशिक महोत्सवमा आज दोस्रो दिन लोकप्रिय गायिका सिर्जना खत्रीको बेजोड प्रस्तुतिले दर्शकलाई झुमाउँदै रमाइलो बनाएको छ। भोलि, महोत्सवको तेस्रो दिनमा अर्को चर्चित गायिका ज्योति मगरले आफ्नो प्रस्तुति दिनेछिन्। उहाँको आगमनले महोत्सवमा थप रौनकता थपिने अपेक्षा गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा माघ १० गते देखि माघ […]
कोहलपुर : कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडले ५० लाख सहयोग गरेको छ । कोहलपुर नगरपालिकामा विहीबार एक कार्यक्रमका बीच बैंकका लुम्विनी प्रदेश प्रमुख लव प्रसाद कुइँकेलले सहयोग रकमको चेक कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, शवदाह […]
नेपालगन्ज ः नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्कका दिपिका थापाले विजय लधुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाबाट जग्गा धितो राखेर ऋण निकाल्नुभयो । ऋण निकालेको केही बर्षपछि उहाँले पुरै पैसा तिर्नुभयो तर संस्थाले धितो राखेको जग्गा फुकुवा गर्न मानिरहेको छैन । विजय लुधुवित्त वित्तिय संस्था खजुरा शाखाबाट उहाँले केही बर्ष अगाडी ७ लाख ऋण लिनुभएको […]
नेपालगन्ज : नेपालगन्जमा माघ १० देखि २२ गतेसम्म ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न लागेको आयोजक संस्था क्यान महासंघ बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । क्यान महासंघ बाँकेको […]











