बाँके, नेपाल। पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिति प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको छ। नेपालगन्जमा बुधबार सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो। वरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्त कुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ चयन भएका […]
बाँके – राप्ती सोनारी गाउँपालिकाको पहिलो कृषि, व्यापार एवं पर्यटन महोत्सव जनयुद्ध दिवसका कारण एक दिन पछि सारिएको छ। फागुन १ गते जनयुद्ध दिवस परेकाले महोत्सव फागुन २ गतेदेखि सुरु हुने भएको हो। फाल्गुन १ गते जनयुद्ध दिवस परेकाले हरेक व्यक्ति उपस्थित हुन नसक्ने भएकाले सबै दल सबै पार्टीका व्यक्तिलाई उपस्थित गराउन सम्भव नभएसी महोत्सव […]
नेपालगन्ज : नेपालगन्जको जशोदा पोलीक्लिनिकमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । फागुन ३ गते शनिबारको दिन नेपालगन्जको जशोदा पोलीक्लिनिकमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । कन्सल्टेन्ट फिजिसियन डा. सलमान शेषद्वारा नि:शुल्क स्वास्थ्य चेकअप, नि:शुल्क सुगर जाँच, नि:शुल्क दम जाँच तथा अन्य स्वास्थ्य परीक्षणमा २० प्रतिशत छुट रहेको छ । जानकारी तथा नाम […]
नेपालगन्जमा ‘सगरमाथा प्रथम नमुना युवा नगरसभा’ अन्तर्गत अभ्यास कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ। सगरमाथा ई. बोर्डिङ स्कूल प्लस टु नेपालगन्ज १८ बाँकेको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवा नेतृत्व विकास, लोकतान्त्रिक प्रक्रिया तथा नगर सभाको संरचना र निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा […]
बाँकेको राप्तीसोनारीमा आगामी फागुन १ गतेदेखि प्रथम राप्तीसोनारी कृषि, व्यापार एवंम पर्यटन महोत्सव–२०८१ आयोजना हुने भएको छ। राप्तीसोनारी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको यो महोत्सव राप्तीसोनारी गाउँपालिका–५ बिनौना स्थित रंगशालामा सञ्चालन हुनेछ। महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि, जडीबुटी र पर्यटनको विकास गर्नु रहेको छ। राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले महोत्सवले […]
पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि देशभर सुरु हुँदैछ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सोमबार खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको छ । सरकारले अभियानअन्तर्गत देशभर सामुदायिक र संस्थागत विद्यालयको कक्षा ६ देखि १० सम्म पढ्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका […]
बर्दियाको मधुवनमा आयोजित औद्योगिक व्यापारिक, कृषि, सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ मा स्थानीय कलाकारहरुलाई अपमान गरिएको घटना सार्वजनिक भएको छ। मधुवन उद्योग वाणिज्य संघ कुसुम्बा बजारको आयोजनामा माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा स्थानीय कलाकारलाई प्रस्तुति दिने क्रममै आयोजकले बीचमै साउण्ड सिस्टम बन्द गरिदिएपछि कलाकारहरु आक्रोशित भएका छन्। हप्तौं लगाएर तयार पारेको नृत्य […]
नेपालगन्ज उपमहानगरपालिका–११ स्थित ईदगाह रोडमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भे १० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल शनिबार राति एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा भे १० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका –१० का २३ वर्षीय देवनारायण […]
गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले विवाह गर्न हतार गरेको स्वीकार गरेकी छन् । कसैले विवाह गर्दा डिभोर्स […]
नेपाली गायिका एलिना चौहानको वैवाहिक जीवनमा खटपट उत्पन्न भएको छ । उनले आफ्ना पति विष्णु सापकोटाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चौहानले वारेसमार्फत मुद्दा दायर गर्दै सम्बन्धविच्छेदको माग गरेकी छन् । उनले मानाचामल र अंशको हकदाबी छाडेर सम्बन्धविच्छेदको लागि अदालतमा निवेदन दिएकी छन् । […]










