Close sidebar

Shining Excellence 2025: ISO 9001:2015 सम्मान समारोह सम्पन्न

काठमाडौं, १९ सेप्टेम्बर २०२५ – Shining Business Management Pvt. Ltd. द्वारा आयोजित “Shining Excellence 2025: ISO Recognition & Felicitation Ceremony” मा अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापनको मापदण्ड ISO 9001:2015 (UK Board) प्राप्त गरेका चार उत्कृष्ट नेपाली संस्थालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ।

समारोहमार्फत सम्मानित संस्थाहरूमा Nepal Glow and Sign Pvt. Ltd., Kafal Care Pvt. Ltd., Radiant Unisex Salon & Training Centre, तथा Saraswoti Media Pvt. Ltd. रहेका छन्।

Advertisement

Shining Business Management Pvt. Ltd. का CEO श्री प्रभिन एल.जी. ले प्रमाणपत्र हस्तान्तरण गर्दै भने, “यी कम्पनीहरूले गुणस्तर र नवीनताको प्रतिबद्धता मार्फत नेपाली उद्योगहरूलाई विश्वस्तरमा पुर्‍याउने क्षमता देखाएका छन्। ISO 9002:2015 प्रमाणपत्र उत्कृष्टता कायम राख्ने र ग्राहकलाई विश्वासिलो सेवा पुर्‍याउने वाचा हो।”

समारोहमा प्रमुख अतिथिहरूको सम्बोधन, सांस्कृतिक प्रस्तुति तथा नेटवर्किङ सेसनहरू समेत समावेश गरिएको थियो। कार्यक्रममा गुणस्तर र दीगो विकासलाई प्रवर्द्धन गर्ने कम्पनीहरूको योगदानलाई विशेष सम्मान गरिएको थियो।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

Shining Business Management Pvt. Ltd. नेपालका साथै अन्तर्राष्ट्रिय स्तरमा ISO प्रणाली प्रमाणन र व्यवसाय परामर्श प्रदान गर्ने अग्रणी संस्था हो, जसले दक्षता, गुणस्तर र दीगो विकासका क्षेत्रमा संगठनहरूलाई सशक्त बनाउन सहयोग गर्दै आएको छ।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...