Close sidebar

नेपालगन्ज कि ४८ वर्षीया महिला बिहानैदेखि सम्पर्कविहीन

नेपालगन्ज उपमहानगरपालिका–५ निवासी ४८ वर्षीया प्रमिन बिनो आज बिहानदेखि हराइरहेकी छिन्। उहाँ आज २०८२ असोज ६ गते बिहान करिब ८ बजे घरबाट निस्किएको र त्यसपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

परिवारका अनुसार प्रमिन बिनोलाई केही मानसिक तथा स्वास्थ्यसम्बन्धी समस्या रहेको छ। उहाँको छोरा, जसलाई स्थानीयले ‘थापा बिनो’ भनेर चिन्छन्, का अनुसार आमाले बिहान घरबाट निस्कँदा कालो कपडा लगाउनुभएको थियो। तर उहाँ कहाँ गएको भन्ने हालसम्म पत्ता लागेको छैन।

Advertisement

उहाँको खोजतलासका लागि परिवारले अपिल गर्दै जानकारी हुने जो कोहीलाई नजिकैको प्रहरी कार्यालय वा परिवारलाई खबर गर्न आग्रह गरेका छन्।

Advertisement
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...