Close sidebar

नयाँ कार्यसमिति र व्यवस्थापन समिति निर्वाचित, पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र वितरण कोहलपुर, बाँके – कोहलपुर–११ स्थित ज्ञान बहुमुखी क्याम्पसको २०८२ साल पुस २७ गते सम्पन्न १७औं साधारण सभाबाट निर्वाचित क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति र व्यवस्थापन समिति सर्वसम्मत बाट […]

नेपाल लोकतान्त्रिक थारु संघको क्षेत्रीय भेला तथा अभिमुखीकरण कार्यक्रम नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ को आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा थारु समुदायको राजनीतिक सहभागिता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालले थारु समुदायलाई एमालेको संगठनात्मक मेरुदण्डको रूपमा उल्लेख […]

नेपालगञ्ज, बाँके — लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा eDrive Nepal ले नेपालगञ्जबाट पनि औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ। शनिबार आयोजित उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट ले रिबन काटेर सेवाको उद्घाटन गर्नुभएको हो। १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको eDrive सेवा अब बाँके जिल्लाको प्रमुख सहर नेपालगञ्जमा विस्तार […]

सस्तो र गुणस्तरीय सामान एकै छानामुनि उपलब्ध गराउने लोकप्रिय चेन स्टोर viva +९९ सपिङले आफ्नो दशौं शाखा बाँकेको कोहलपुरमा भव्य रूपमा सञ्चालन सुरु गरेको छ। बिहीबार विशेष कार्यक्रमका बीच कोहलपुर सुपरमार्केट (एनटीभी रोड, ग्यालेक्सी जुत्ता बजारको माथिल्लो तलामा) मा यो नयाँ स्टोर उद्घाटन गरियो। काठमाडौंबाट सुरु भएको यो चेनले सुर्खेत, बुटवल, बनेपा, धरान, दमक जस्ता […]

दोस्रो दिन विविध शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आकर्षणको केन्द्र कोहलपुर, बाँके — कोहलपुर नगरपालिका–२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको रजत महोत्सव (Silver Jubilee) दोस्रो दिन पनि भव्यताका साथ सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त महोत्सवमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्व […]

टार्जन वली सरल स्वभाव, खरो बोली र विकासमुखी कामका कारण परिचित ध्रुवकुमार शाही नेपाली राजनीतिमा “बोल्नेभन्दा गर्ने नेता” का रूपमा चिनिन्छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भइसकेका शाही नेकपा एमालेका प्रभावशाली नेता हुन्। हाल एमाले कर्णाली प्रदेश कमिटीका सचिवसमेत रहेका उनी यही क्षेत्रबाट तेस्रो पटक चुनावी मैदानमा छन्। राजनीतिक यात्रामा उतार–चढाव […]

जिएमको प्रस्तुतीमा नाच्दै रमाए नेपालगन्ज महोत्सवका दर्शक गोपाल जिएमको प्रस्तुतीपछि महोत्सवमा बढ्यो रौनक नेपालगन्ज महोत्सवमा दर्शकको उत्साह, जिएमको धमाकेदार प्रस्तुती नेपालगन्ज ः आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायक गोपाल नेपाल जिएमको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ । महोत्सवमा जिएमले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी […]

महोत्सवमा सोनी र रनपालको प्रस्तुतीमा झुमे नेपालगञ्जका दर्शक, तानातान भो हानाहान भो मा झुमे नेपालगन्जका दर्शक, ‘स्याउली बजारमा’ बोलको गीतमा भरपुर मनोरञ्जन लिए नेपालगञ्जका दर्शक नेपालगञ्ज ः आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगञ्जको प्रदर्शनी स्थलमा चर्चित गायक विशाल सोनीको सांगीतिक प्रस्तुती दर्शकका लागि मुख्य आकर्षण बनेको […]

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’ हुन् । पार्टीको निर्णय अनुसार उनि जस्तो सुकै परिस्थितिको सामना गर्ने बाँके एमालेको रिजर्भ फोर्स हुन् । संगठनका काममा वाहेक मल्ल उति धेरै चर्चामा आईरहनु पर्छ भन्ने कुरामा विश्वास राख्दैनन् । एमालेको मेरुदण्ड युवा संघ,युथ फोर्समा लामो समय आफ्नो उर्जा लगाएका मल्ल पार्टी बाहिर समेत सफल […]

हेर्दा लाग्छ दयालुमा रमाए दर्शक, स्वर्ग कि अप्सरा भनेपछि नेपालगन्ज महोत्सवको माहोल तातियो, नेपालगन्ज ः नेपालगन्जमा जारी महोत्सवमा चर्चित गायक टंक ंतिमिल्सेनाकोे दमदार इन्ट्रि भएको थियो । नेपालगन्जमा संचालन भैरहेको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव चर्चित गायक टंक तिमिल्सेनाको पुका पुका गाला बोलको चर्चित गीत प्रस्तुत गरेपछि […]