कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाको १२औं स्थापना दिवसका अवसरमा ब्रिज इन्टरनेशनल स्कुलमा अध्ययनरत छात्रा रीतु लावडलाई उत्कृष्ट नतिजा हासिल गरेकोमा सम्मान गरिएको छ। आ.व. २०८१ मा आयोजित नगरपालिका स्तरीय आधारभूत तहको परीक्षामा रीतुले उत्कृष्ट सफलता प्राप्त गरेकी हुन्। उनको यस उपलब्धिको कदर गर्दै लुम्बिनी प्रदेशका माननीय शिक्षा मन्त्री श्री जन्मजय तिमिल्सिना, कोहलपुर नगर प्रमुख श्री […]
राप्ती सोनारी गाउँपालिका वडा नं. ३ ले आफ्नो वडाभित्रका अति गरिब तथा विपन्न वर्गका बालबालिकालाई निशुल्क स्कुल पोशाक वितरण गरेको छ। वडा कार्यालयले सोमबार आयोजना गरेको एक विशेष कार्यक्रममा ५२ जना बालबालिकालाई नयाँ स्कुल पोशाक प्रदान गरेको हो। यो कार्यक्रम वडा कार्यालयको शिक्षामा पहुँच अभिवृद्धि गर्ने र गरिब बालबालिकालाई विद्यालयमा नियमित गराउने पहलको एक हिस्सा […]
नेपालगन्ज : आफुले पढे-लेखेको विद्यालयमा सहयोग गर्न पाउनु सबैको चाहना हुन्छ । त्यही सोचका साथ जनकल्याण माध्यमिक विद्यालय बद्रीपुरका भुतपुर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयमा शैक्षिक तथा खेल सामाग्रीहरु सहयोग गरेका छन् । बुधबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजनामा भुतपुर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयमा शैक्षिक तथा खेल सामाग्रीहरु हस्तान्तरण गरिएको भुतपुर्व विद्यार्थी देबेन्द्र बिसीले जानकारी दिनुभएको […]
नेपालगन्जमा ‘सगरमाथा प्रथम नमुना युवा नगरसभा’ अन्तर्गत अभ्यास कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ। सगरमाथा ई. बोर्डिङ स्कूल प्लस टु नेपालगन्ज १८ बाँकेको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवा नेतृत्व विकास, लोकतान्त्रिक प्रक्रिया तथा नगर सभाको संरचना र निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा […]
मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे । ‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख […]
अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए– ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुस् ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता […]
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् । विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय […]
सल्लेरी। हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा […]
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले बिधेयक सर्वसम्मतिले पारित भएको हो । बिधेयकमा सहमति जुटाउन कृषि समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथी छलफल गरेर मुल समितिले शुक्रबार बिधेयक पारित गरेको हो । […]
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विविध विषम परिस्थिति र चुनौतीहरूका कारण देश अपेक्षाकृत प्रगतिको बाटोमा नरहँदा आम नागरिकमा निराशा बढेको निष्कर्ष निकालेका छन् । त्यही निराशाको जगमा लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको ठहर छ । सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न उपसभापति खड्काले ६४ पृष्ठको नीति प्रतिवेदन तयार गरेका छन् । पार्टीको […]











