कोहलपुर, साउन २९ – कोहलपुर–२ मनकामना चोकस्थित मनकामना पब्लिक एकेडेमीले बिहीबार आयोजना गरेको विशेष कार्यक्रमले विद्यार्थीहरूलाई महिला नेतृत्वको जीवन–यात्रा र संघर्षका कथाबाट परिचित गराउँदै ठूलो प्रेरणा प्रदान गरेको छ। डिभाइन डिस सभाहलमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरू पहेंलो पोशाकमा अनुशासित शैलीमा बसेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ति अधिकारी, कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर संगिता सुबेदी, […]
कोहलपुर – “क्याम्पसमा पढाउने मात्र होइन, सडकमा न्याय खोज्दै हिँड्नुपर्ने स्थिति आएको छ,” एक प्राध्यापकको मनछुने भनाइ हो यो। सायद, यो भनाइले आजको मध्यपश्चिम विश्वविद्यालयको अवस्था सुक्ष्म ढंगले वर्णन गर्छ। एक समय शैक्षिक समृद्धिको प्रतीक मानिएको यो विश्वविद्यालय आज प्राध्यापक र कर्मचारीहरूको आन्दोलनको केन्द्रविन्दु बनेको छ। मागहरू पुराना जस्तै लागे पनि पीडा ताजा छ – […]
✍️ टार्जन वली शिक्षक जानुहुन्छ, तर उहाँको शिक्षाले हजारौंको मनमा उज्यालो बालिरहन्छ। राप्ती सोनारी गाउँपालिका–३ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयका सम्माननीय शिक्षक सेतीराम गोसाईलाई ३१ वर्षे गौरवपूर्ण शैक्षिक यात्रापछि एक भव्य विदाई कार्यक्रमका साथ बिदा दिइएको छ। मंगलवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा उहाँलाई श्रद्धा, सम्मान र आँशुले भिजेको विदाई दिइएको हो। सेतीराम गोसाई, जसले […]
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा चालू आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ । वडामा शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयमा भौतिक सुधार, छात्रवृत्ति कार्यक्रम, विद्यालयका लागि टेबुल तथा कुर्सी वितरण, बालबालिकाका लागि निःशुल्क साइकिल वितरण तथा विद्यालय मर्मतको काम (मेस जाली, कम्प्युटर लगायत) गरिएको वडा कार्यालयले […]
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ ले ग्रामीण आवश्यकता, स्रोतसाधन र समावेशीतालाई ध्यानमा राख्दै सेवा प्रवाह र विकास निर्माणमा उल्लेखनीय काम गरेको छ । यहाँका विभिन्न कार्यक्रमहरूलाई समग्रमा विश्लेषण गर्दा यो वडा आधारभूत पूर्वाधार, कृषि प्रवद्र्धन, पशुपालन तथा सिँचाइ जस्ता उत्पादनमुखी क्षेत्रहरूमा बढी केन्द्रित देखिन्छ । वडामा हातले ठोकिने १७ वटा मेनोल, बीपीएस प्रणालीमार्फत ६ वटा […]
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले हालै सार्वजनिक गरेको बजेट विनियोजन र कार्यक्रमहरूको सूचीकाबाट हेर्दा, वडाले समावेशी, बहुआयामिक र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने खालको विकास दृष्टिकोण अवलम्बन गरेको स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सीप विकास, कृषि, महिला तथा सामाजिक समावेशीताका क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन सामाजिक रूपान्तरणतर्फ वडाको प्रतिबद्धता देखाउँछ । यस वडाको विकास दृष्टिकोण […]
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ ले हालै सार्वजनिक गरेको बजेट विनियोजन र कार्यक्रमहरूको सूचीकाबाट हेर्दा, वडाले समावेशी, बहुआयामिक र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने खालको विकास दृष्टिकोण अवलम्बन गरेको स्पष्ट देखिन्छ । यस वडाले भौतिक पूर्वाधार, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सामाजिक संरक्षण, खेलकुद, सूचना प्रविधि, भाषा–संस्कृतिलगायतका क्षेत्र उल्लेख्य काम गरेको छ । यसले दीर्घकालीन सामाजिक […]
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको बजेट योजनाले पूर्वाधार विकाससँगै सामाजिक समावेशी कार्यक्रमहरूलाई समेत प्राथमिकता दिएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, प्रशासनिक सुधार, विपद् व्यवस्थापन तथा सामाजिक क्षेत्रमा केन्द्रित विविध कार्यक्रमहरू समेटिएका थिए । सोहीअनुसार वडाले उल्लेख्य काम गरेको देखिन्छ । वडाले भौतिक पूर्वाधारका […]
कोहलपुर , — शिक्षा क्षेत्रको गौरव र अनुकरणीय उदाहरणका रूपमा उभिएको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो, नेपालगन्ज–१८ ले यस वर्ष पनि एसईई परीक्षामा सतप्रतिशत नतिजा प्राप्त गर्दै आफ्नो शैक्षिक इतिहासमा अर्को सफल अध्याय थपेको छ। शैक्षिक सत्र २०८१ मा विद्यालयबाट SEE परीक्षामा सहभागी भएका सम्पूर्ण ४४ जना विद्यार्थीहरू उत्कृष्ट नतिजासहित सफल भएका छन्। गत […]
कोहलपुर, बाँके। कोहलपुर नगरपालिका वडा नम्बर ११ को पहलमा लागू औषध दुरुपयोग र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। सारा प्रोजेक्टको समन्वयमा इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम वडा नं. ११ अन्तर्गत फुलबारी टोलमा आयोजना गरिएको हो। कार्यक्रममा वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्माले […]











