Close sidebar

टार्जन वली सरल स्वभाव, खरो बोली र विकासमुखी कामका कारण परिचित ध्रुवकुमार शाही नेपाली राजनीतिमा “बोल्नेभन्दा गर्ने नेता” का रूपमा चिनिन्छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भइसकेका शाही नेकपा एमालेका प्रभावशाली नेता हुन्। हाल एमाले कर्णाली प्रदेश कमिटीका सचिवसमेत रहेका उनी यही क्षेत्रबाट तेस्रो पटक चुनावी मैदानमा छन्। राजनीतिक यात्रामा उतार–चढाव […]

राप्तीसोनारी, बाँके । “थोरै बजेट भए पनि जनताले महसुस गर्ने गरी काम गरिरहेका छौँ,” राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मिनकुमार थारुको यो भनाइ अहिले वडाभर देखिएका गतिविधिले पुष्टि गरिरहेका छन्। चालु आर्थिक वर्षमा प्राप्त करिब ९५ लाख रुपैयाँको बजेट वडा ३ मा कागजमै सीमित नभई सडक, विद्यालय, सामाजिक सुरक्षा, महिला उद्यम, कृषि र पूर्वाधार विकासका काममार्फत […]

जिल्ला हुलाक कार्यालय बाँकेले बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम मंसिर २२ गते कोहलपुर नगरपालिकाको सभा हलमा सम्पन्न गरेको छ। कार्यक्रममा कोहलपुरमा रहेका बैंक, लघुवित्त, सहकारी, विभिन्न सरकारी कार्यालय तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रम जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक अधिकृत गजेन्द्र प्रकाश थारुको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख […]

काठमाडौं, १९ सेप्टेम्बर २०२५ – Shining Business Management Pvt. Ltd. द्वारा आयोजित “Shining Excellence 2025: ISO Recognition & Felicitation Ceremony” मा अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापनको मापदण्ड ISO 9001:2015 (UK Board) प्राप्त गरेका चार उत्कृष्ट नेपाली संस्थालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ। समारोहमार्फत सम्मानित संस्थाहरूमा Nepal Glow and Sign Pvt. Ltd., Kafal Care Pvt. Ltd., Radiant […]

नेपालगन्ज :  लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय र प्रयाेगकर्तालाई समाजमा पुनःस्थापन गर्नुपर्नेमा छलफल भएको छ । तर बिक्रेता जाेगिने प्रयाेगकर्ता ‘फस्ने’ अवस्था सिर्जना भएको छ । शनिबार नेपालगन्जमा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश समितिले सराेकारवालाबीच दुर्व्यसनी र फाैजदारी मुद्दा र दण्डका बिकल्पहरु सम्बन्धि छलफलमा सराेकारवाला पक्षले यस्ताे बिषयकाे उठान गरेका थिए । उनीहरुले लागुऔषधका […]

नेपाल प्रधानाध्यापक सङ्घ (PAN) बाँकेको आयोजनामा पहिलो जिल्ला शिक्षा सम्मेलन–२०८२ शनिबार कोहलपुरमा सम्पन्न भएको छ। एक दिने यस विशेष कार्यक्रममा बाँके जिल्लाभरिका २५ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, आठवटा पालिकाका शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति (विवि.स) का अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा शिक्षाप्रेमीहरू उल्लेख्य संख्यामा सहभागी भएका थिए। कार्यक्रम कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीको प्रमुख आतिथ्यतामा […]

नेपालगञ्ज – अल्फाबिटा नेपालगञ्जले अन्तर्राष्ट्रिय शिक्षा अवसरबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष जानकारी दिन Multi-City Admissions Day कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम नेपालगञ्जको होटल सिटी प्यालेसमा भदौ ८ गते (आइतबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। अल्फाबिटा नेपालगञ्जका सञ्चालक विजय भण्डारीले पत्रकारहरूसँगको अन्तरक्रियामा बताउनुभयो कि, “३४ वर्षको अनुभवसहित हामीले १८ देशका ५०० भन्दा […]

कोहलपुर (बाँके) — हरितालिका तीजको अवसरमा प्रसिद्ध अब्रोड स्टडी कन्सल्टेन्सी, कोहलपुर–११ ले शुक्रबार पत्रकार तथा विद्यार्थीहरूसँग विशेष स्नेह–मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शुभकामना आदानप्रदानसँगै वैदेशिक शिक्षा परामर्श क्षेत्रमा देखिएका अव्यवस्थाबारे गम्भीर छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख वक्ता तथा कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर एस.बी. बुढाले कोहलपुर नगरपालिका र सम्बन्धित निकायलाई तत्काल प्रभावकारी अनुगमन बढाउन आग्रह गरे। […]

कोहलपुर — बाँकेको कोहलपुर–११, एनटिभी रोडस्थित कोहलपुर मोडेल कलेजअन्तर्गत सञ्चालित किस्टोन म्यानेजमेन्ट कलेज (KMC) का विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालन गरिएको बीबीए पहिलो सेमेस्टर कार्यक्रमको परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका छन्। हालै सार्वजनिक नतिजाअनुसार, कलेजकी छात्रा सदिक्षा भट्टराईले ३.८२ GPA सहित युनिभर्सिटी टप्पर भएकी छिन । त्यस्तै, सचिना कार्कीले ३.७६ GPA प्राप्त गर्दै विश्वविद्यालयमा दोस्रो स्थान […]

गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा यस वर्ष करिब ३५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ। यस योजनाबाट BSc.CSIT र BCA तहका गरी २४ विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने भएका छन्। क्याम्पसका एकेडेमिक को–अर्डिनेटर अंकित श्रीवास्तवका अनुसार, २ विद्यार्थीलाई १०० प्रतिशत, २ जनालाई ७५ प्रतिशत, […]