कोहलपुर, बाँके — नयाँ वर्षको अवसरमा “हाम्रो सुर्खेती एकता समाज, बाँके जिल्ला” ले आयोजना गरेको भव्य पिकनिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा करिब १५० जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सुर्खेतबाट बाँके जिल्लामा बसोबास गर्दै आएका सुर्खेती समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष इन्द्र […]
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ बाँकेमा जिल्लास्तरीय महिला नेतृत्वबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिटि युथ क्लब, कोहलपुरको आयोजनामा भोलि बैशाख ४ गते गोरखा युनाइटेड पब्लिक स्कूलमा हुने प्रतियोगितामा महिला माननीय तथा स्थानीय जनप्रतिनिधि र क्रियाशील महिला पत्रकारहरू बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता साझ ४ बजेबाट सुरु हुने आयोजकले […]
कोहलपुर, बाँके — बाँकेको कोहलपुर–११ साझाचोकस्थित ज्ञान बहुमुखी क्याम्पस मा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (विद्यार्थी गुणस्तर समिति) गठन गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा १५ सदस्यीय नयाँ समिति गठन गरिएको हो। नवगठित समितिको संयोजकमा बीएड प्रथम वर्षकी सिर्जना बिक, उप–संयोजकमा बीबीएस प्रथम वर्षका सुवास चालिसे र सदस्य सचिवमा बीएड द्वितीय वर्षका […]
नेपालगञ्ज । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ। ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार साँझ नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, […]
घोराही । सवारी साधनको लाइसेन्स नवीकरण, बिलबुक राजस्व तिर्ने लगायतका सेवामा समस्या परेको भन्दै घोराही बनाऔँ अभियानले घोराहीमा यातायात व्यवस्था विभागको सम्पर्क कार्यालय स्थापना गर्न माग गरेको छ। अभियानका संयोजक सबिन प्रियासनको नेतृत्वमा गएको टोलीले बिहीबार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। अभियानका अनुसार हाल […]
बाँके — कोहलपुर नगरपालिका–५ पृथ्वीनगरस्थित ब्रिज इन्टरनेसनल स्कुलले आउँदै गरेको एसइई परीक्षा का लागि विद्यार्थीहरूको तयारीलाई तीव्र बनाएको जनाएको छ। विद्यालयले यस वर्ष ३९ जना विद्यार्थीलाई एसइई परीक्षाका लागि तयारी गराउँदै परीक्षा दिन पूर्ण रूपमा तयार पारिसकेको जानकारी दिएको छ। विद्यालयका सञ्चालक समीर घर्तीका अनुसार २०८२ चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षालाई लक्षित गर्दै […]
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ देखि वडा नम्बर २ सम्मको सडक अब नयाँरूपमा उज्यालो र व्यवस्थित बनेको छ । गाउँपालिकाले करिब ६८ लाख ६७ हजार रुपैयाँ खर्च गरेर ५१० मिटर लामो नालीसहित सडक कालोपत्रे गरेको हो । आर्थिक वर्ष ०८१/०८२/०८३ को बजेटबाट सम्पन्न यो आयोजना गाउँपालिकाले ‘सफा, सुरक्षित र व्यवस्थित गाउँपालिका’ अभियानअन्तर्गत अघि सारेको हो […]
बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको दिवसका अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो। नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिका को आर्थिक सहयोगमा एकदिने […]
बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको मगर दिवसको अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो। नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कौशिल्या अस्पताल को सहकार्यमा एकदिने […]
राष्ट्रिय युवा सङ्घ नेपाल का कर्णाली प्रदेश सह–इन्चार्ज तथा सुर्खेत जिल्ला इन्चार्ज रामबहादुर राणा भुसालले पार्टीको झण्डा जलाउने र एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाउने गतिविधिमा संलग्नमाथि कारबाही नभए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार न्युज बाँकेसँग कुरा गर्दै भुसालले रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि निराधार आरोप लगाइएको र पार्टीको झण्डा जलाइएको घटनालाई “अराजक मानसिकताको […]











