नेपालगन्ज : लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय र प्रयाेगकर्तालाई समाजमा पुनःस्थापन गर्नुपर्नेमा छलफल भएको छ । तर बिक्रेता जाेगिने प्रयाेगकर्ता ‘फस्ने’ अवस्था सिर्जना भएको छ । शनिबार नेपालगन्जमा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश समितिले सराेकारवालाबीच दुर्व्यसनी र फाैजदारी मुद्दा र दण्डका बिकल्पहरु सम्बन्धि छलफलमा सराेकारवाला पक्षले यस्ताे बिषयकाे उठान गरेका थिए । उनीहरुले लागुऔषधका […]
नेपाल प्रधानाध्यापक सङ्घ (PAN) बाँकेको आयोजनामा पहिलो जिल्ला शिक्षा सम्मेलन–२०८२ शनिबार कोहलपुरमा सम्पन्न भएको छ। एक दिने यस विशेष कार्यक्रममा बाँके जिल्लाभरिका २५ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, आठवटा पालिकाका शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति (विवि.स) का अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा शिक्षाप्रेमीहरू उल्लेख्य संख्यामा सहभागी भएका थिए। कार्यक्रम कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीको प्रमुख आतिथ्यतामा […]
कोहलपुर (बाँके) । इलाका प्रहरी कार्यालय कोहलपुर कै कम्पाउन्डबाट दिउँसै मोटरसाइकल चोरी भएको छ । प्रहरी कार्यालयमै काम विशेषले प्रवेश गरेका नेपालगञ्ज उपमहानगरपालिका १३ का सुरज यादवको मोटरसाइकल शुक्रबार दिउँसो चोरी भएको हो । यादव दिउँसो १२ बजेतिर कार्यालय पुगेका थिए । काम सकेर फर्किँदै गर्दा पार्किङमा राखिएको आफ्नै मोटरसाइकल हराएको उनले बताएका छन् । […]
नेपालगन्ज । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय दिने अभियानको शुक्रबार नेपालगन्जमा सुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष केसीले युनियनलाई भर्ति केन्द्र नबनाउन निर्देशन दिनुभएको […]
नेपालगन्ज, १३ भदौ – नेपालगन्ज १० नाइट रनको तयारी तीव्र बनेसँगै यस वर्षका विजेताले थाइल्याण्डको विश्वस्तरीय बाङ्सेन रनिङ सिरिजमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउने भएका छन्। नेपालगन्ज म्याराथन र बाङ्सेन सिरिजबीचको सहकार्यअनुसार विजेताले बाङ्सेन–२१, बाङ्सेन–४२ वा बाङ्सेन–१० जस्ता प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम स्तरको इभेन्ट हो भने बाङ्सेन ४२ र १० […]
भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ । शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन् । बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन […]
नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य हुन नसकेकाे भन्दै सराेकारवाला निकायका अगुवाले चिन्ता प्रकट गरेका छन् । लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेद नराेकिनु चिन्ताकाे बिषय भएको उहाँहरुको भनाइ छ । रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले बिहीबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले सरकारी […]
नेपालगन्ज । मोबाइल सेटको चिनियाँ ब्राण्ड कुलप्याडले नेपालगन्ज मार्फत पश्चिम नेपालकाे बजारमा आक्रमक मार्केटिङ शुरु गरेकाे छ । पछिल्लो समय सो ब्राण्डले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको बेला पश्चिमी बजारमा पनि आक्रमक बजार बिस्तार गरिरहेकाे छ । ओली ट्रेड लिंक याे ब्राण्डकाे क्षेत्रीय वितरक रहेकाे छ जाे माेवाइल सम्बन्धि ‘ट्रेड’मा बिश्वासिलाे र नाम […]
सल्यान – बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसीको अवसर पारेर सल्यानको कुमाख गाउँपालिका–७ सानि जिमालीस्थित चेतनशिल सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रिन नेपाल मल्टिपर्पोज प्रालिको आयोजनामा सम्पन्न सो कार्यक्रम माओवादी केन्द्र कुमाख गाउँ कमिटीका सचिव अखबर बोहाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानले उपलब्ध गराएको बिरुवा रोपिएको थियो। […]
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका ८ स्थानीय तहमा उत्कृष्ट पालिका भएको छ । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) का आधारमा खजुरा गाउँपालिकाले २०८०-८१ मा ८५.७५ अंक ल्याएर जिल्लामा उत्कृष्ट पालिका भएको छ । त्यस्तै बाँकेको कोहलपुर नगरपालिका र राप्तिसोनारी गाउँपालिकाले समान ८२.७५ अंक ल्याएका छन् । भने नेपालगन्ज […]











