कोहलपुर , टार्जन वली राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटीको आयोजनामा सम्मान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय १५ जना युवाहरूलाई विशेष सम्मान गरिएको छ भने भरत शाही, विनोद कठायत र सौरभ पंक्तिको नेतृत्वमा ११३ जना युवाहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्। कार्यक्रम राष्ट्रिय युवा संघ बाँकेका […]
नेपालगञ्ज – अल्फाबिटा नेपालगञ्जले अन्तर्राष्ट्रिय शिक्षा अवसरबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष जानकारी दिन Multi-City Admissions Day कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम नेपालगञ्जको होटल सिटी प्यालेसमा भदौ ८ गते (आइतबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। अल्फाबिटा नेपालगञ्जका सञ्चालक विजय भण्डारीले पत्रकारहरूसँगको अन्तरक्रियामा बताउनुभयो कि, “३४ वर्षको अनुभवसहित हामीले १८ देशका ५०० भन्दा […]
कोहलपुर (बाँके) — हरितालिका तीजको अवसरमा प्रसिद्ध अब्रोड स्टडी कन्सल्टेन्सी, कोहलपुर–११ ले शुक्रबार पत्रकार तथा विद्यार्थीहरूसँग विशेष स्नेह–मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शुभकामना आदानप्रदानसँगै वैदेशिक शिक्षा परामर्श क्षेत्रमा देखिएका अव्यवस्थाबारे गम्भीर छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख वक्ता तथा कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर एस.बी. बुढाले कोहलपुर नगरपालिका र सम्बन्धित निकायलाई तत्काल प्रभावकारी अनुगमन बढाउन आग्रह गरे। […]
कोहलपुर — बाँकेको कोहलपुर–११, एनटिभी रोडस्थित कोहलपुर मोडेल कलेजअन्तर्गत सञ्चालित किस्टोन म्यानेजमेन्ट कलेज (KMC) का विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालन गरिएको बीबीए पहिलो सेमेस्टर कार्यक्रमको परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका छन्। हालै सार्वजनिक नतिजाअनुसार, कलेजकी छात्रा सदिक्षा भट्टराईले ३.८२ GPA सहित युनिभर्सिटी टप्पर भएकी छिन । त्यस्तै, सचिना कार्कीले ३.७६ GPA प्राप्त गर्दै विश्वविद्यालयमा दोस्रो स्थान […]
गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा यस वर्ष करिब ३५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ। यस योजनाबाट BSc.CSIT र BCA तहका गरी २४ विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने भएका छन्। क्याम्पसका एकेडेमिक को–अर्डिनेटर अंकित श्रीवास्तवका अनुसार, २ विद्यार्थीलाई १०० प्रतिशत, २ जनालाई ७५ प्रतिशत, […]
नेपालमा अझै पनि महिलाको स्वास्थ्य चुनौतीपूर्ण छ। मातृ मृत्यु दर उच्च हुनु, सुरक्षित प्रसूति सेवामा सबै महिलाको पहुँच नहुनु र स्त्रीरोग सम्बन्धी समस्या लुकाएर बस्नुपर्ने बाध्यता हाम्रो समाजमा सामान्य कुरा बनेको छ। यस्ता अवस्थामा बाँकेको कोहलपुरमा सुरु भएको महिला डेडिकेटेड एच एण्ड एच अस्पताल निश्चित रूपमा एउटा सकारात्मक समाचार हो। चर्चित प्रसूति तथा महिला रोग […]
कोहलपुर, साउन २९ – कोहलपुर–२ मनकामना चोकस्थित मनकामना पब्लिक एकेडेमीले बिहीबार आयोजना गरेको विशेष कार्यक्रमले विद्यार्थीहरूलाई महिला नेतृत्वको जीवन–यात्रा र संघर्षका कथाबाट परिचित गराउँदै ठूलो प्रेरणा प्रदान गरेको छ। डिभाइन डिस सभाहलमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरू पहेंलो पोशाकमा अनुशासित शैलीमा बसेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ति अधिकारी, कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर संगिता सुबेदी, […]
नेपालगन्ज २९ साउन । नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)लाई बिहीबार सामाजिक अभियानता स्वर्गीय ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’प्रदान गरिएको छ । रु दश हजार एक रुपैयाँ राशिको उक्त पुरस्कार दमयन्ती फाउन्डेसन नेपालकाे अध्यक्ष तथा स्वर्गीय रावलकी धर्मपत्नी ईन्दिरा कुमारी जिसी रावलकाे अध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट,प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशी,जिल्ला प्रहरी प्रमुख […]
अन्तर्राष्ट्रिय युवा दिवसमा बाँकेका युवाबाट मानव सेवा — वृद्धबुबा–आमासँग बितायो विशेष पल सन् १९९९ देखि विश्वभरका राष्ट्रहरूले संयुक्त राष्ट्र संघको पहलमा प्रत्येक वर्ष अगस्ट १२ लाई “अन्तर्राष्ट्रिय युवा दिवस”का रूपमा मनाउँदै आएका छन्। संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न र सरकार तथा सरोकारवालालाई सचेत गराउन यो दिवसको घोषणा गरेको हो। यस अवसरमा […]
नेपालगन्ज उपमहानगर पालिका वडा नं. ६ राप्ति रोड उत्तर तर्फ क्रिस्टल स्कुल पछाडी वर्षाको पानी निकास नहुँदा स्थानीवासीले शास्ती व्यहोर्नु परेको छ । स्थानीयवासीहरुले उपमहानगरपालिकाका मेयर,वडा अध्यक्ष,सदस्यहरु सहितलाई पटक पटक जानकारी गराउँदा पनि समस्या समाधानका लागि कसैले चासो दिएका छैनन् । स्थानीयवासीहरुले जन प्रितिनिधिहरु र स्थानीय प्रशासनलाई बर्षाको पानीको निकास र नाला व्यवस्थापनका लागि अनुरोध […]











