Close sidebar

बाँके ।  ग्लोबल डेरी प्रालीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके,बर्दियामा बिहीबारदेखि बेच्न शुरु गर्दै छ । पश्चिमकाे प्रमुख शहर नेपालगन्ज मार्फत यि दुबै ठाउँमा आफ्नो उत्पादनकाे बजारिकरण शुरु गर्न लागिएको उद्योगका प्रबन्ध निर्देशक जनक न्याैपानले बताउनुभयो । ग्रामीण क्षेत्रमा उत्पादित दुग्धलाई सङ्कलन, प्रशोधन एवं बिविधिकरण गरी नेपाल अधिराज्यको प्रमुख सहरमा बिक्री वितरण मार्फत बजारमा रहेको […]

गाउँपालिकाले स्थानीय सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले सडक, बजार क्षेत्र र प्रहरी बिटमा सिसि टिभी क्यामरा जडान गरेको छ। यस कार्यक्रम अन्तर्गत बैजनाथ–६ सम्झना बजार, गडरहीस्थित गाउँपालिका प्रवेशद्वार, बैजनाथ–५ जिगाउँ बजार, बैजनाथ–४ बानियाबार बजार र बैजनाथ–१ चिसापानी बजारमा सिसि टिभी जडान गरिएको हो। स्थानीय सरकारको यो पहलले दुर्घटना नियन्त्रण, चोरी तथा आपराधिक गतिविधिहरूको निगरानीमा उल्लेखनीय […]

बाँकेको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक आधुनिक प्रविधिमा आधारित ‘ई-पालिका सेवा’ सुरु गरेको छ। सेवाग्राहीको सुविधा र प्रशासनिक कार्य प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने उद्देश्यसहित उक्त सेवा सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्त रूपमा प्रतीक्षालय उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभयो। करिब ३७ लाख रुपैयाँ लागतमा सेवा पूर्वाधार निर्माण गरिएको […]

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा चालू आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ । वडामा शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयमा भौतिक सुधार, छात्रवृत्ति कार्यक्रम, विद्यालयका लागि टेबुल तथा कुर्सी वितरण, बालबालिकाका लागि निःशुल्क साइकिल वितरण तथा विद्यालय मर्मतको काम (मेस जाली, कम्प्युटर लगायत) गरिएको वडा कार्यालयले […]

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ ले ग्रामीण आवश्यकता, स्रोतसाधन र समावेशीतालाई ध्यानमा राख्दै सेवा प्रवाह र विकास निर्माणमा उल्लेखनीय काम गरेको छ । यहाँका विभिन्न कार्यक्रमहरूलाई समग्रमा विश्लेषण गर्दा यो वडा आधारभूत पूर्वाधार, कृषि प्रवद्र्धन, पशुपालन तथा सिँचाइ जस्ता उत्पादनमुखी क्षेत्रहरूमा बढी केन्द्रित देखिन्छ । वडामा हातले ठोकिने १७ वटा मेनोल, बीपीएस प्रणालीमार्फत ६ वटा […]

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले हालै सार्वजनिक गरेको बजेट विनियोजन र कार्यक्रमहरूको सूचीकाबाट हेर्दा, वडाले समावेशी, बहुआयामिक र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने खालको विकास दृष्टिकोण अवलम्बन गरेको स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सीप विकास, कृषि, महिला तथा सामाजिक समावेशीताका क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन सामाजिक रूपान्तरणतर्फ वडाको प्रतिबद्धता देखाउँछ । यस वडाको विकास दृष्टिकोण […]

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ ले हालै सार्वजनिक गरेको बजेट विनियोजन र कार्यक्रमहरूको सूचीकाबाट हेर्दा, वडाले समावेशी, बहुआयामिक र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने खालको विकास दृष्टिकोण अवलम्बन गरेको स्पष्ट देखिन्छ । यस वडाले भौतिक पूर्वाधार, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सामाजिक संरक्षण, खेलकुद, सूचना प्रविधि, भाषा–संस्कृतिलगायतका क्षेत्र उल्लेख्य काम गरेको छ । यसले दीर्घकालीन सामाजिक […]

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको बजेट योजनाले पूर्वाधार विकाससँगै सामाजिक समावेशी कार्यक्रमहरूलाई समेत प्राथमिकता दिएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, प्रशासनिक सुधार, विपद् व्यवस्थापन तथा सामाजिक क्षेत्रमा केन्द्रित विविध कार्यक्रमहरू समेटिएका थिए । सोहीअनुसार वडाले उल्लेख्य काम गरेको देखिन्छ । वडाले भौतिक पूर्वाधारका […]

कोहलपुर , — शिक्षा क्षेत्रको गौरव र अनुकरणीय उदाहरणका रूपमा उभिएको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो, नेपालगन्ज–१८ ले यस वर्ष पनि एसईई परीक्षामा सतप्रतिशत नतिजा प्राप्त गर्दै आफ्नो शैक्षिक इतिहासमा अर्को सफल अध्याय थपेको छ। शैक्षिक सत्र २०८१ मा विद्यालयबाट SEE परीक्षामा सहभागी भएका सम्पूर्ण ४४ जना विद्यार्थीहरू उत्कृष्ट नतिजासहित सफल भएका छन्। गत […]

कोहलपुर, बाँके। कोहलपुर नगरपालिका वडा नम्बर ११ को पहलमा लागू औषध दुरुपयोग र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। सारा प्रोजेक्टको समन्वयमा इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम वडा नं. ११ अन्तर्गत फुलबारी टोलमा आयोजना गरिएको हो। कार्यक्रममा वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्माले […]