नेपालगन्ज उपमहानगरपालिकाले थन्किएका तीन करोड बढीका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन गरेको छ । तीन करोड पचास लाख भन्दा बढी रकममा खरिद गरिएका सातवटा नगरबस छोटो समयमै प्रयोगविहीन भएर थन्किएपछि नेपालगन्ज उपमहानगरपालिकाले ती बस व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको हो । नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान […]
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । प्लेअफअन्तर्गत आज पहिलो क्वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न […]
नेतृ मेनका पछाइले नेकपा एमालेको कन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने भएकी छन् । यहि मंसिर २७ गते बाट काठमाण्डौमा शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनमा पछाइले कन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । कर्णाली प्रदेशको जुम्लामा जन्मे, हुर्के बढेकी पछाइ १५, १६ बर्षको उमेर देखि नै एमालेको विद्यार्थी राजनीतिमा प्रवेश गरेकी हुन् […]
कैलाली — सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका रामलाल चौधरी मिति २०७९/०८/१२ (कार्तिक १२) मा प्रहरीद्वारा पक्राउ परेका छन्। मिति २०६६/०७/०६ मा कैलालीको तत्कालीन मालाखेती VDC–८ (हाल गोदावरी नगरपालिका–२) स्थित तेघरीमा उनले चलाएको से १ त २९८९ नम्बरको ट्याक्टर दुर्घटनामा ४ जना घाइते भएका थिए। उनीहरूमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि रामलाल चौधरी […]
बाँके जिल्लामा पछिल्लो समय कडाइका साथ भइरहेको सुरक्षा चेकजाँचको क्रममा नेपालगञ्ज २ बसपार्क क्षेत्रबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गस्ती टोलीले एउटा पेस्तोलसँगै म्याग्जिन र दुई राउन्ड गोली फेला पारेको हो। पेस्तोल कसले ल्याएको वा प्रयोग गरेको हो भन्नेबारे […]
लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विकास परिषद्द्वारा सञ्चालित ७ दिने नेचर गाइड तालिम बर्दियामा सम्पन्न भएको छ । कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालन गरिएको तालिममा विभिन्न जिल्लाबाट आएका ४० जना सहभागीको उत्साहजनक उपस्थिति रहेको परिषद्ले जनाएको छ । प्रदेशभित्र वातावरणमैत्री पर्यटन प्रवद्र्धन, प्रशिक्षित जनशक्ति उत्पादन […]
कोहलपुर नगरपालिका–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माण गरिएको अत्याधुनिक शवदाह गृहको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ। शवदाह गृह निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुखदेखि स्थानीयवासी, दाता तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। १३ महिनामा निर्माण सम्पन्न, अब नगरपालिकाले सञ्चालन गर्ने करिब १३ महिनामा निर्माण सम्पन्न भएको यो शवदाह गृह […]
बाँकेमा खुकुरी प्रहार गरी फरार भएका एक व्यक्ति सात महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा समिर भनिने सरोज विक्रम बिष्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्जबाट पक्राउ गरेको हो । विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युकरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरी फरार भएका […]
संगठनको नाम दुरुपयोग र आपसी आरोप–प्रत्यारोप रोक्न कडा चेतावनी बाँके , कात्तिक २६ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अनुशासन आयोगले संगठन हाल नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको भन्दै सम्पूर्ण जिम्मेवार सदस्यहरूलाई संगठनात्मक उत्तरदायित्व निर्वाह गर्न गम्भीर बन्न आह्वान गरेको छ। आयोगका अध्यक्ष सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा हाल अनेरास्ववियुका नाममा विभिन्न समूह र […]
बाँके — नेकपा एमालेले केन्द्रीय कमिटीको सर्कुलर अनुसार बाँके जिल्लाका ८१ वटामध्ये ७९ वटा वडामा वडास्तरीय जनभेला सम्पन्न गरेको छ। ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित एकैदिन सञ्चालन गरिएको यो कार्यक्रमलाई एमालेले जेन्जी आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्ने पहिलो चरणको जनजागरण अभियानका रूपमा लिएको छ। […]











