दोस्रो दिन विविध शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आकर्षणको केन्द्र कोहलपुर, बाँके — कोहलपुर नगरपालिका–२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको रजत महोत्सव (Silver Jubilee) दोस्रो दिन पनि भव्यताका साथ सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त महोत्सवमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्व […]
टार्जन वली सरल स्वभाव, खरो बोली र विकासमुखी कामका कारण परिचित ध्रुवकुमार शाही नेपाली राजनीतिमा “बोल्नेभन्दा गर्ने नेता” का रूपमा चिनिन्छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भइसकेका शाही नेकपा एमालेका प्रभावशाली नेता हुन्। हाल एमाले कर्णाली प्रदेश कमिटीका सचिवसमेत रहेका उनी यही क्षेत्रबाट तेस्रो पटक चुनावी मैदानमा छन्। राजनीतिक यात्रामा उतार–चढाव […]
जिएमको प्रस्तुतीमा नाच्दै रमाए नेपालगन्ज महोत्सवका दर्शक गोपाल जिएमको प्रस्तुतीपछि महोत्सवमा बढ्यो रौनक नेपालगन्ज महोत्सवमा दर्शकको उत्साह, जिएमको धमाकेदार प्रस्तुती नेपालगन्ज ः आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायक गोपाल नेपाल जिएमको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ । महोत्सवमा जिएमले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी […]
महोत्सवमा सोनी र रनपालको प्रस्तुतीमा झुमे नेपालगञ्जका दर्शक, तानातान भो हानाहान भो मा झुमे नेपालगन्जका दर्शक, ‘स्याउली बजारमा’ बोलको गीतमा भरपुर मनोरञ्जन लिए नेपालगञ्जका दर्शक नेपालगञ्ज ः आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगञ्जको प्रदर्शनी स्थलमा चर्चित गायक विशाल सोनीको सांगीतिक प्रस्तुती दर्शकका लागि मुख्य आकर्षण बनेको […]
नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’ हुन् । पार्टीको निर्णय अनुसार उनि जस्तो सुकै परिस्थितिको सामना गर्ने बाँके एमालेको रिजर्भ फोर्स हुन् । संगठनका काममा वाहेक मल्ल उति धेरै चर्चामा आईरहनु पर्छ भन्ने कुरामा विश्वास राख्दैनन् । एमालेको मेरुदण्ड युवा संघ,युथ फोर्समा लामो समय आफ्नो उर्जा लगाएका मल्ल पार्टी बाहिर समेत सफल […]
हेर्दा लाग्छ दयालुमा रमाए दर्शक, स्वर्ग कि अप्सरा भनेपछि नेपालगन्ज महोत्सवको माहोल तातियो, नेपालगन्ज ः नेपालगन्जमा जारी महोत्सवमा चर्चित गायक टंक ंतिमिल्सेनाकोे दमदार इन्ट्रि भएको थियो । नेपालगन्जमा संचालन भैरहेको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव चर्चित गायक टंक तिमिल्सेनाको पुका पुका गाला बोलको चर्चित गीत प्रस्तुत गरेपछि […]
राप्तीसोनारी, बाँके । “थोरै बजेट भए पनि जनताले महसुस गर्ने गरी काम गरिरहेका छौँ,” राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मिनकुमार थारुको यो भनाइ अहिले वडाभर देखिएका गतिविधिले पुष्टि गरिरहेका छन्। चालु आर्थिक वर्षमा प्राप्त करिब ९५ लाख रुपैयाँको बजेट वडा ३ मा कागजमै सीमित नभई सडक, विद्यालय, सामाजिक सुरक्षा, महिला उद्यम, कृषि र पूर्वाधार विकासका काममार्फत […]
राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा जिल्ला समिति पुनर्गठन बाँके । राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बाँके जिल्लाको जिल्ला कार्यसमिति पुनर्गठन गरेको छ। भेरी अञ्चल संयोजक शाहदत अली गद्दीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला तथा अञ्चलस्तरीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सूचना तथा सञ्चार विभाग प्रवक्ता भेरीका ऋषि राज पन्त, बर्दिया […]
राप्तीसोनारी गाउँपालिकामा खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित ‘प्रथम सृजना कप नकआउट फुटबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। श्री सृजना युवा स्पोर्ट्स क्लब, राप्तीसोनारी–५ को आयोजनामा प्राकृतिक स्रोत तथा वन्यजन्तु संरक्षण भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालन हुन लागेको हो। आयोजक क्लबद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताको टिम दर्ता अन्तिम मिति २०८२ पौष २२ गते […]
नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन् । पाण्डे ९९९ मतमा











