“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ बाँकेमा जिल्लास्तरीय महिला नेतृत्वबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिटि युथ क्लब, कोहलपुरको आयोजनामा भोलि बैशाख ४ गते गोरखा युनाइटेड पब्लिक स्कूलमा हुने प्रतियोगितामा महिला माननीय तथा स्थानीय जनप्रतिनिधि र क्रियाशील महिला पत्रकारहरू बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता साझ ४ बजेबाट सुरु हुने आयोजकले […]
कोहलपुर, बाँके — बाँकेको कोहलपुर–११ साझाचोकस्थित ज्ञान बहुमुखी क्याम्पस मा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (विद्यार्थी गुणस्तर समिति) गठन गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा १५ सदस्यीय नयाँ समिति गठन गरिएको हो। नवगठित समितिको संयोजकमा बीएड प्रथम वर्षकी सिर्जना बिक, उप–संयोजकमा बीबीएस प्रथम वर्षका सुवास चालिसे र सदस्य सचिवमा बीएड द्वितीय वर्षका […]
घोराही । सवारी साधनको लाइसेन्स नवीकरण, बिलबुक राजस्व तिर्ने लगायतका सेवामा समस्या परेको भन्दै घोराही बनाऔँ अभियानले घोराहीमा यातायात व्यवस्था विभागको सम्पर्क कार्यालय स्थापना गर्न माग गरेको छ। अभियानका संयोजक सबिन प्रियासनको नेतृत्वमा गएको टोलीले बिहीबार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। अभियानका अनुसार हाल […]
बाँके — कोहलपुर नगरपालिका–५ पृथ्वीनगरस्थित ब्रिज इन्टरनेसनल स्कुलले आउँदै गरेको एसइई परीक्षा का लागि विद्यार्थीहरूको तयारीलाई तीव्र बनाएको जनाएको छ। विद्यालयले यस वर्ष ३९ जना विद्यार्थीलाई एसइई परीक्षाका लागि तयारी गराउँदै परीक्षा दिन पूर्ण रूपमा तयार पारिसकेको जानकारी दिएको छ। विद्यालयका सञ्चालक समीर घर्तीका अनुसार २०८२ चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षालाई लक्षित गर्दै […]
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ देखि वडा नम्बर २ सम्मको सडक अब नयाँरूपमा उज्यालो र व्यवस्थित बनेको छ । गाउँपालिकाले करिब ६८ लाख ६७ हजार रुपैयाँ खर्च गरेर ५१० मिटर लामो नालीसहित सडक कालोपत्रे गरेको हो । आर्थिक वर्ष ०८१/०८२/०८३ को बजेटबाट सम्पन्न यो आयोजना गाउँपालिकाले ‘सफा, सुरक्षित र व्यवस्थित गाउँपालिका’ अभियानअन्तर्गत अघि सारेको हो […]
बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको दिवसका अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो। नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिका को आर्थिक सहयोगमा एकदिने […]
बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको मगर दिवसको अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो। नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कौशिल्या अस्पताल को सहकार्यमा एकदिने […]
राष्ट्रिय युवा सङ्घ नेपाल का कर्णाली प्रदेश सह–इन्चार्ज तथा सुर्खेत जिल्ला इन्चार्ज रामबहादुर राणा भुसालले पार्टीको झण्डा जलाउने र एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाउने गतिविधिमा संलग्नमाथि कारबाही नभए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार न्युज बाँकेसँग कुरा गर्दै भुसालले रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि निराधार आरोप लगाइएको र पार्टीको झण्डा जलाइएको घटनालाई “अराजक मानसिकताको […]
नेपाल लोकतान्त्रिक थारु संघको क्षेत्रीय भेला तथा अभिमुखीकरण कार्यक्रम नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ को आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा थारु समुदायको राजनीतिक सहभागिता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालले थारु समुदायलाई एमालेको संगठनात्मक मेरुदण्डको रूपमा उल्लेख […]
दोस्रो दिन विविध शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आकर्षणको केन्द्र कोहलपुर, बाँके — कोहलपुर नगरपालिका–२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको रजत महोत्सव (Silver Jubilee) दोस्रो दिन पनि भव्यताका साथ सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त महोत्सवमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्व […]











