Close sidebar

बाँके । नेकपा (एमाले) बाँकेको धोस्त भएको पार्टी कार्यालय पुनर्निर्माणका लागि बाँके क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताले उल्लेखनीय सहयोग गरेका छन्। ‘आफ्नो एक गास काटेर, पार्टीको गौरव पुनःनिर्माण गरौं’ भन्ने अभियानअन्तर्गत संकलन गरिएको रु. १० लाख (दस लाख) बराबरको सहयोग रकम पार्टीलाई हस्तान्तरण गरिएको हो। क्षेत्र नं. १ का संयोजक कुस्माखर बश्यालको संयोजनमा […]

बाँके — बाँकेमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कडाइका साथ कारबाही बढाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि कात्तिकसम्म ६ हजार ४२५ वटा सवारीसाधनलाई कारबाही गरी ४९ लाख ४३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार […]

नेपालगन्ज उपमहानगरपालिका–५ निवासी ४८ वर्षीया प्रमिन बिनो आज बिहानदेखि हराइरहेकी छिन्। उहाँ आज २०८२ असोज ६ गते बिहान करिब ८ बजे घरबाट निस्किएको र त्यसपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। परिवारका अनुसार प्रमिन बिनोलाई केही मानसिक तथा स्वास्थ्यसम्बन्धी समस्या रहेको छ। उहाँको छोरा, जसलाई स्थानीयले ‘थापा बिनो’ भनेर चिन्छन्, का अनुसार आमाले बिहान घरबाट निस्कँदा […]

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका […]

बाँके —गत २०८२ भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा Gen-Z प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटपछि हराएको नगद र सुनचाँदी फेला परेको छ। जिल्ला बाँके, कोहलपुर–१ बस्ने ३२ वर्षीय अजय परियारसहितका व्यक्तिहरूको पहलमा स्थानीय समाजसेवी तथा जनप्रतिनिधिको सक्रियतामा उक्त सामानहरू फिर्ता गरिएका हुन्। सो सम्पत्ति भदौ ३० गते साँझ ८:०० बजे […]

कोहलपुर, बाँके । हालै देशभर भड्किएको जेन–जी आन्दोलनका क्रममा सरकारी कार्यालय र निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी हुँदा कोहलपुर नगरपालिका वडा नं. ११ को कार्यालय पनि पूर्ण रूपमा क्षति भएको छ । कार्यालय ध्वस्त भई तत्काल सेवा विस्तारमा कठिनाइ आइपरेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय युवा व्यवसायी तथा Central Nepal Engineering and Construction प्रा .लीका डाइरेक्टर […]

कोहलपुर (बाँके) । इलाका प्रहरी कार्यालय कोहलपुर कै कम्पाउन्डबाट दिउँसै मोटरसाइकल चोरी भएको छ । प्रहरी कार्यालयमै काम विशेषले प्रवेश गरेका नेपालगञ्ज उपमहानगरपालिका १३ का सुरज यादवको मोटरसाइकल शुक्रबार दिउँसो चोरी भएको हो । यादव दिउँसो १२ बजेतिर कार्यालय पुगेका थिए । काम सकेर फर्किँदै गर्दा पार्किङमा राखिएको आफ्नै मोटरसाइकल हराएको उनले बताएका छन् । […]

नेपालगन्ज । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय दिने अभियानको शुक्रबार नेपालगन्जमा सुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष केसीले युनियनलाई भर्ति केन्द्र नबनाउन निर्देशन दिनुभएको […]

भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ । शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन् । बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन […]

गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , […]