नेपालगन्जमा माघ १० देखि सुरु हुने आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको छ । क्यान महासंघ बाँकेको आयोजनामा हुने आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको क्यान महा संघ बाकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् । सचिव बिसीका अनुसार […]
नेपालगन्ज ७ माघ ः नेकपा माओबादी केन्द्रले आगामी माघ १० गते खजुरामा १० हजार नेता तथा कार्यकर्ता उतार्दैछ । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको अवसरमा दश हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने प्रेस सेन्टर नेपालका अध्यक्ष चन्द्र बहादुर बोहराले बताए । अध्यक्ष बोहराका अनुसार माओबादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिबेशनमा पूर्व प्रधानमन्त्री […]
नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने आईएनजी स्क्रिन ५ औं क्यान इन्फोटेक २०२५ को सह-प्रायोजकमा (एसोसिएट पार्टनर) ‘डिजिटल पालिका’ जोडिएको छ । माघ १० गते देखि २२ गतेसम्म नेपालगन्जमा हुने आईएनजी स्क्रिन ५ औं क्यान इन्फोटेक २०२५ को सहप्रायोजक (एसोसिएट पार्टनर) को रुपमा निन्जा इन्फोसिसको ‘डिजिटल पालिका’ जोडिएको हो । निन्जा इन्फोसिस प्राली नेपालगन्जका […]
नेपालगन्ज ः कोहलपुर नगरपालिका वडा नं. ७ जोगिडाँडाका २६ बर्षका बिशाल घर्तिलाई ३ महिना अगाडी निमोनियाले ग्रसित बनायो । केही महिना अगाडी विशालले राम्रै कमाईका साथ जिवन विताईरहनुभएको थियो । पछिल्लो ३ महिना यता उहाँलाई निमोनियाले थला प¥यो । भारतमा काम गर्दै आएका विशाल भारतमै विरामी भएपछि उपचारमा सघाउने कोही भएनन् । भारतमा काम गर्दै […]
बाँकेमा शनिबारबाट चरा गणना सुरु गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदीबाट चरा गणना कार्य सुरु गरिएको हो। बाँकेमा यो सहित तेस्रो पटक चरा गणना गरिएको छ। विगत तीन वर्ष देखी हरेक हिउँदे सिजनमा चरा गणना गरिँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताए। निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बाँकेको […]
नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ को टाइटल स्पोन्सरमा आईएनजी स्क्रिन जोडिएको छ । माघ १० गते देखि २२ गतेसम्म नेपालगन्जमा हुने ‘५ औं क्यान इन्फोटेक २०२५’ को टाइटल स्पोन्सरको रुपमा आईएनजी स्क्रिन इन्फोटेकमा जोडिएको हो । क्यान बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण नेपालगन्ज उद्योग […]
नेपालगन्ज । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाउँ गाउपालिका वडा नं. ३ स्थित लुम्विनी केबलकार बुटवल हिलको सभाहलमा माघ ४ गते डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट नं.५ […]
खिम डि.सी सर्वप्रथम त तिमीलाई यस पृथ्वीमा जन्मदिने ती महान् आमा-बुवाप्रति प्रणाम। जन्म लिनु भनेको जुनी दिनु हो। मान्छेजस्तो सर्वश्रेष्ठ प्राणीको रूपमा यो जुनी पाउनु निकै भाग्य, हर्ष साथै खुसीको क्षण हो। कुनै पनि सम्बन्धमा, जन्मदिन तथा कुनै उत्सवहरू मनाउनु सबैभन्दा महत्वपूर्ण विषय भित्र पर्दछ। त्यहीँमाथि आज तिम्रो जन्मदिन। सम्बन्धमा स-साना कुराले पनि धेरै महत्व […]
क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ मा अल्फा बिटा जोडिएको छ । ‘५ औं क्यान इन्फोटेक २०२५’ को स्टडी अब्रोड पार्टनरको रुपमा अल्फा बिटा जोडिएको हो । अल्फा बिटा नेपालगन्जका अध्यक्ष बिजय भण्डारी, सिनियर कन्सल्टेन्ट शंकर श्रेष्ठ तथा क्यान महासंघ बाँकेका निवर्तमान अध्यक्ष शिशिर नारायण श्रेष्ठ र क्यान महासंघ बाँकेका […]
नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ को एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी रहने भएको छ । ‘५ औं क्यान इन्फोटेक २०२५’ को एजुकेसन पार्टनरको लागी क्यान बाँके र नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी बीच सम्झौता समेत भैसकेको छ । नेपालगन्ज क्याम्पस चिफ निशान शाक्य […]











