बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको मगर दिवसको अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो। नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कौशिल्या अस्पताल को सहकार्यमा एकदिने […]
राष्ट्रिय युवा सङ्घ नेपाल का कर्णाली प्रदेश सह–इन्चार्ज तथा सुर्खेत जिल्ला इन्चार्ज रामबहादुर राणा भुसालले पार्टीको झण्डा जलाउने र एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाउने गतिविधिमा संलग्नमाथि कारबाही नभए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार न्युज बाँकेसँग कुरा गर्दै भुसालले रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि निराधार आरोप लगाइएको र पार्टीको झण्डा जलाइएको घटनालाई “अराजक मानसिकताको […]
नयाँ कार्यसमिति र व्यवस्थापन समिति निर्वाचित, पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र वितरण कोहलपुर, बाँके – कोहलपुर–११ स्थित ज्ञान बहुमुखी क्याम्पसको २०८२ साल पुस २७ गते सम्पन्न १७औं साधारण सभाबाट निर्वाचित क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति र व्यवस्थापन समिति सर्वसम्मत बाट […]
नेपाल लोकतान्त्रिक थारु संघको क्षेत्रीय भेला तथा अभिमुखीकरण कार्यक्रम नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ को आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा थारु समुदायको राजनीतिक सहभागिता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालले थारु समुदायलाई एमालेको संगठनात्मक मेरुदण्डको रूपमा उल्लेख […]
टार्जन वली सरल स्वभाव, खरो बोली र विकासमुखी कामका कारण परिचित ध्रुवकुमार शाही नेपाली राजनीतिमा “बोल्नेभन्दा गर्ने नेता” का रूपमा चिनिन्छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भइसकेका शाही नेकपा एमालेका प्रभावशाली नेता हुन्। हाल एमाले कर्णाली प्रदेश कमिटीका सचिवसमेत रहेका उनी यही क्षेत्रबाट तेस्रो पटक चुनावी मैदानमा छन्। राजनीतिक यात्रामा उतार–चढाव […]
नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’ हुन् । पार्टीको निर्णय अनुसार उनि जस्तो सुकै परिस्थितिको सामना गर्ने बाँके एमालेको रिजर्भ फोर्स हुन् । संगठनका काममा वाहेक मल्ल उति धेरै चर्चामा आईरहनु पर्छ भन्ने कुरामा विश्वास राख्दैनन् । एमालेको मेरुदण्ड युवा संघ,युथ फोर्समा लामो समय आफ्नो उर्जा लगाएका मल्ल पार्टी बाहिर समेत सफल […]
राप्तीसोनारी, बाँके । “थोरै बजेट भए पनि जनताले महसुस गर्ने गरी काम गरिरहेका छौँ,” राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मिनकुमार थारुको यो भनाइ अहिले वडाभर देखिएका गतिविधिले पुष्टि गरिरहेका छन्। चालु आर्थिक वर्षमा प्राप्त करिब ९५ लाख रुपैयाँको बजेट वडा ३ मा कागजमै सीमित नभई सडक, विद्यालय, सामाजिक सुरक्षा, महिला उद्यम, कृषि र पूर्वाधार विकासका काममार्फत […]
बाँके । श्री भुवर भवानी तथा वागेश्वरी मन्दिर संरक्षण, सम्बर्द्धन समिति, राप्ती सोनारी गाउँपालिका–३, बाँकेले प्रत्येक वर्ष सञ्चालन हुँदै आएको धार्मिक मेला–२०८२ का लागि विभिन्न सेवा तथा व्यवस्थापन सम्बन्धी ठेक्का आह्वान गरेको छ। समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै मेला अवधिभर सञ्चालन हुने टेन्ट, होटल, नास्ता, पार्किङ, झुला, पानी, सुरक्षा लगायतका सेवा ठेक्कामार्फत व्यवस्थापन गरिने जनाएको […]
राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा जिल्ला समिति पुनर्गठन बाँके । राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बाँके जिल्लाको जिल्ला कार्यसमिति पुनर्गठन गरेको छ। भेरी अञ्चल संयोजक शाहदत अली गद्दीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला तथा अञ्चलस्तरीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सूचना तथा सञ्चार विभाग प्रवक्ता भेरीका ऋषि राज पन्त, बर्दिया […]
नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन् । पाण्डे ९९९ मतमा











